राती २ बजे लाईन लागेर कि’नेको दुधमा भे’टियो यस्तो, तताउँदा बोसे आ’न्द्रो जस्तो अ’चम्मको चिज (भिडि’योसहित)
2021, May 31st, Monday

admin

काठमाडौं ।केही दिन यता सा’माजिक सञ्जालमा राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखराको भिडियो भाइरल भई रहेका छन् । भिडियोमा उक्त कार्यालयबाट विक्रि गरिएको दुधमा अखाद्य बस्तु भेटिएको बताइएको छ ।उमाल्दा/उमाल्दै दुध तन्किन थालेपछि केही उपभोक्ताले टिकटक, फेसबुक लगा’यतका सामाजिक सञ्जालमा पोष्ट्याए’का छन् । उपभोक्ताहरुले दुध उमाल्दा बोसे आन्द्रो ज’स्तो बनेको, मुछेको पि’ठो जस्तो ब’नेको भि’डियो नै देखाएका थिए ।

बिगत ६० बर्ष देखी उक्त कार्या’लयले उपभोक्तालाई दुध बिक्री गर्दै आएको छ । यसले दुधमा अखाद्य बस्तु मिसाइएको आशंका उब्जाएको छ । तर, मेसिन बिग्रिएर दुध प्र’शोधन गर्न नपाउदा यस्तो समस्या आएको कार्यालयले स्पष्टिकरण दिएको छ । निषेधाज्ञाको समयावधि थपिदै आएको हुँदा मेसि’न मर्मतमा थप समस्या भएको कार्यालयका प्रमुख पशु विकास अधिकृत नारा’यणप्रसाद शर्माले जानकारी दिए । उप’भोक्ताहरु फाटेको दुध नै बोके’र कार्यलय पुगेका थिए ।

भिडियो हेर्नुहोस:

यो पनि,,,शिक्षकले छात्रालाई परिक्षा कोठामै य’स्तोसम्म गरे, युव’तीले सहन नसकेर घर छा’डिन्,खोज्दा सकियो ४० लाख (भिडियोसहित),,झापा । २०६६ सा’ल बैशाख २२ गते कक्षा १२ को अर्थशास्त्रको परिक्षा दिन भनि घर बाट बिहान ६:३० बजे कलेज गएकी दमक साविक १३ हाल ८ नं. बस्ने कस्तुरी भण्डारी अहिले सम्म घर फर्किएकी छैनन् । उनले प’ढ्ने कलेज मा नभ’एर अर्को क’लेजमा उनको परिक्षा केन्द्र परेको थियो ति दुइ कलेजको अस्वास्थ्य प्रतिस्पर्दा भएको कुरा उनि हराए पछि थाहा पाईयो ।

जसरी हुन्छ अरु क’लेज बाट अाउने बिध्य’र्थिहरुको गल्ती कम्जोरी देखाएर अाफ्नो कलेज नं. वान छ भन्ने सान देखाउने गलत उधेश्य लिएर गरीएको ब्यबहारको परि’णामले अाज एक जनाको जिवन त बर्वात भयो नै एउटा परिवार नै तहसनहस बनायो । उक्त परिक्षामा त्यसै कलेजको प्रिन्सिपल केन्द्राध्यक्ष थियो उसको नियत जसरी पनि बाहिर बाट अाउने बि’ध्यार्थि लाई गलत , कम्जोर , अनुशासनहिन छन भन्ने कुरा हरु देखाउनु थियो ।माईती नेपाल र अन्य बिभिन्न संघ सस्थाको सहयोग लिएर नेपाल भारत सिमामा चेक जाँच तथा छेक थुन गर्ने काममा सहयोगको लागी काकडभिट्टा , बिराटनगरको रानि तथा बिरगंज जस्ता ठाँउमा अपिल गरीयो ।

त्यस समयमा संचालित टि भि , रेडियो , एफ् एम तथा बिभिन्न पत्र पत्रिका , भित्ते पम्प्लेट को माध्यम बाट पनि खोजि कार्य भयो । मानिस नै साईकल , मोटराईकल तथा गाडी बाट यात्रा गरी बिभिन्न ठाउमा पुगेर खोज्ने काममा कुनै कसर बाँकी छोडीएन।
त्यस पछिका दिनमा धामी , झाँक्री अाफु लाइ स्वघोषित माता हुँ बाबा हुँ ज्योतिष हुँ भुत भिबिस्य बर्तमान सबै देख्छु त्रि’कालदर्शी हुँ भन्ने हरु सग पनि नेपाल तथा भार’तका बिभिन्न ठाउमा गएर हेराउने र उनि हरुले भनेको कर्म गर्ने ग’राउने का’म मा पनि कुनै कसर बाँकी राखिएन । कसैले देखेमा हामीलाई ९८१७०७०१६२/ ९८६३६२२८२३ नम्बरमा सम्पर्क गर्नुहोला ।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया