को’रो’ना लागेकी श्रीमती छोडेर श्री’मान ह’राए, आमा रु’दै मिडि’यामा (भिडियोसहित)
2021, May 29th, Saturday

admin

काठमाडौं ।घन’बहादुर जिसी हराएको करिब ५ दिन भयो । उनी पोखरामा को-रोना लागेकी श्रीमतीको उ’पचारका लागी आएका थिए । जिसी पोखराको गण्डकी मेडिकल कलेजबाट बेपत्ता भएका हुन् । । घरमा आमालाई फोन गरेर आफूलाई पनि गाह्रो भएको बताएका जिसी अन्य स’हयोगी आएपछि बेपत्ता

भएको परिवारले बताएको छ । उनका आफन्तका अनुसार अन्य बिरामी कुरुवा आएपछि उनी अस्पतला’बाटै हराएका हुन् । उनको खोजीका लागी जिल्ला प्रहरी कार्यालय कास्की र उनका आफ’न्तहरु लागि परेका छन् । आ’खिर किन आफ्नी बिरामी श्रीमती आईसियूमा छोडेर उनी बेपत्ता भए ।

भिडियो हेर्नुहोस:

यो पनि,,,कोर’नाको बेला ५००० केजी चामल नगरपालिकाले खाल्डो खनेर गा’डेपछि नगरबासी आ’क्रोशित,किन गा’डियो चामल ? (भिडियो)झापा।गौरादह नागरपलिकाले सोमबार करिब ३ हजार केजी चामल नगरपरिसरमा खाल्डो खनेर गाडेको छ । ठूलो परिमाणमा खाद्यान्न गाडेको थाहा पाउना साथ सोमबार बेलुकै स्थानीयहरु उक्त स्थानमा पुगेका थिए ।ग’तबर्ष को\रोना बिपत्तिको समयमा दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने बिपन्न तथा निमुखा बर्गलाई राहत बितरण गर्न भनी नग’रको बिपद् व्य’वस्थापन कोषको रकम खर्च गरी नगर’पालिकाले चामल, दाल, नुन, तेल खरिद गरेको थियो।

बिग्रिएर अखा’द्य बनेको चामल, दाल र भुजामध्ये करिब २ हजार केजी चामल लगायत दाल केही हप्ता अघि कोरोना बिपत्तिको दोस्रो लहरमा राहत स्वरुप स्थानीय गरीब तथा बिपन्नबर्गलाई नगरपालिकाले बितरण ग’रेको थियो ।अ’खाद्य बनिसकेको खाद्यान्न गरीब तथा निमुखा बर्गलाई बितरण गरेपछि नगरको उक्त गलत कार्यको नागरिकस्तरबाट व्यापक बि’रोध भएको थियो ।

गरीब तथा निमुखा बर्गको स्वास्थ्यमाथि नगरपालिकाले गम्भीर खेलबाड गरेको भनी नागरिकस्तरबाट निरन्तर खबरदारी भएपछि विभिन्न सञ्चार’माध्यममा स’माचार प्रकाशन भएको थियो । समाचार प्रकाशन पश्चात् सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी आएपछि बिबादित गौरादहले पुनः सोमबार बाँकी रहेको ३ हजार केजी चामल, दाल तथा भुजा लगायतका खाद्यान्नहरु नगरपरिसरमा ल्या’एर खाल्डो खनी गाडेको थियो ।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया