कोर’नाको बेला ५००० केजी चामल नगरपालिकाले खाल्डो खनेर गा’डेपछि नगरबासी आ’क्रोशित,किन गा’डियो चामल ? (भिडियो)
2021, May 29th, Saturday

admin

झापा।गौरादह नागरपलिकाले सोमबार करिब ३ हजार केजी चामल नगरपरिसरमा खाल्डो खनेर गाडेको छ । ठूलो परिमाणमा खाद्यान्न गाडेको थाहा पाउना साथ सोमबार बेलुकै स्थानीयहरु उक्त स्थानमा पुगेका थिए ।ग’तबर्ष को\रोना बिपत्तिको समयमा दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने बिपन्न तथा निमुखा बर्गलाई राहत बितरण गर्न भनी नग’रको बिपद् व्य’वस्थापन कोषको रकम खर्च गरी नगर’पालिकाले चामल, दाल, नुन, तेल खरिद गरेको थियो।

बिग्रिएर अखा’द्य बनेको चामल, दाल र भुजामध्ये करिब २ हजार केजी चामल लगायत दाल केही हप्ता अघि कोरोना बिपत्तिको दोस्रो लहरमा राहत स्वरुप स्थानीय गरीब तथा बिपन्नबर्गलाई नगरपालिकाले बितरण ग’रेको थियो ।अ’खाद्य बनिसकेको खाद्यान्न गरीब तथा निमुखा बर्गलाई बितरण गरेपछि नगरको उक्त गलत कार्यको नागरिकस्तरबाट व्यापक बि’रोध भएको थियो ।

गरीब तथा निमुखा बर्गको स्वास्थ्यमाथि नगरपालिकाले गम्भीर खेलबाड गरेको भनी नागरिकस्तरबाट निरन्तर खबरदारी भएपछि विभिन्न सञ्चार’माध्यममा स’माचार प्रकाशन भएको थियो । समाचार प्रकाशन पश्चात् सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी आएपछि बिबादित गौरादहले पुनः सोमबार बाँकी रहेको ३ हजार केजी चामल, दाल तथा भुजा लगायतका खाद्यान्नहरु नगरपरिसरमा ल्या’एर खाल्डो खनी गाडेको थियो ।

भिडियो हेर्नुहोस:

यो पनि,,,श्रीमतीलाई कोठामा परपुरुष संग रं’गेहात भेटेपछि लफ’डा पर्यो, अ’चानक श्री’मानले २ जनालाई नै यसो गरे(भिडियो’सहित)झापा । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा च’लचित्रहरु निर्माण हुने गर्दछन। म’नोरंजन तथा केहि संदेश दिनका लागि बना’इएको यो भि’डियो नेपा’लका बिभिन्न ठाउमा छायांकन गरिएको हो । द र्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा का’र्यरत प्रा’बिधिक टोलिहरु पूर्वका रहेका छन् ।

‘भिडियोमा स’माजमा च’लि आए’का बि’भिन्न बिषयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ ।यो भि’डियोमा एक श्रीमान र श्रीमती बीचको कथा प्रस्तुत गरिएको छ । श्रीमान र श्रीमती बीचमा परेको समस्यालाइ यो भिडियोमा प्र’स्तुत गरिएको छ । आफ्नो श्रीमान हुँदा हुँदै परपुरुष संग नाजायज सम्बन्ध रा’खेको र त्यसको पछा ताप भएको यो भिडि’योमा डे’खाइएको छ ।एक पटक सबैले हेर्नु पर्ने भिडियो बनेको छ ।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया