सरकारी अ’स्पतालमा अक्सिजन नपाउँदा सु’त्केरी सहित ७ को मृ’त्यु, बिरामीको चि’त्कार (भिडियोसहित)
2021, May 29th, Saturday

admin

काठमाडौं ।गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालमा अक्सिजन अभावका कारण सात जना बिरामीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक जना सुत्केरी समेत रहेकी छन् । बिरामीका आफन्तका अनुसार अ’क्सिजन सकिएको ज’नाकारी थिएन । एक्कासी अक्सिजन सकिएको खबर आयो खोज्न जाँदा पाईएन पछि हेर्दा हेर्दै बिरामीको ज्या’न ग’यो । यो सबै अस्पताल प्रशासन र डाक्टरहरुको ग’ल्ती भएको बि’रामी कुरुवा’हरु बताउँछन् ।

यसबारे अस्पताल प्रशासन र गण्डकी प्रदेश सरकारले आफ्नो आधिकारीक धारणा दिएको छैन । गण्डकी अस्पतालका कोभिड फोकल पर्सन डा. सरद बरालका अनुसार हाइर्ए फ्ल्यो अक्सिजन नहुँदा स’मस्या परेको बता’उँछन् । जति पनि बि’रामी भर्ना भएका छन् सबै अक्सिजन चहिने बिरामी भएकाले अक्सिजन नपुगेको उनेको दाबी छ । यसबारे सरकार जिम्मेवार हुुनपर्ने तर्क समेत डा. बराल गर्छन् ।

भिडियो हेर्नुहोस:

यो पनि,,,श्रीमतीलाई को’रना लागेपछि श्रीमान छोडेर फरा’र भए, घरबेटीले घर बाट निकालिदिए,व’डाध्यक्षको यस्तो सह’योग (भिडियो’सहित),‘झापा । मेचीनगर नगरपालिका १३ स्थित चाराआली बजार नजिकै डेरा गरी बस्दै आएका एक व्यक्तिले गर्भवती श्रीमतीलाई बेवारिसे छाडेर स’म्पर्कविहीन बनेका छन्।संक्र’मण पु’ष्टि भएपछि घरबेटीले समेत डेरा बस्न नदिएको ती महिलालाई श्रीमानले मंगलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएका मेचीनगर-१३ वडाध्यक्ष कृष्णराज सि’ग्देलले जा\नकारी दिए।ती महिलाले आइतबार मेची अ’ञ्चल अस्पतालमा आएर पिसिआर परीक्षण गराएकी थिइन्।सोमबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।

त्यसपछि श्रीमानले उनलाई टहरा लगेर छाडेका हुन्।वडाध्यक्ष सिग्देलका अ’नुसार वडाभित्रका घटना भएकाले जिम्मेवारी वहन गर्दै ती महिलालाई टहराबाट उद्धार गरी एम्बुलेन्समा हालेर मेचीनगर नगरपालिकाले बनाएको कोभिड आइसोलेसनमा लगेको बताए।नगरपालिकाको आइसोलेसनमा संक्रमित बिरामीका आफन्तबिना राख्न नमिल्ने भन्दै उनलाई त्यहाँ राख्न सकिएन।त्यसपछि घटनाबारे नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मीना पोखरेल उप्रेतीलगायत को’भिड आइसोलेसन वार्डमा कार्यरत चिकित्सकसमेतलाई जानकारी गराएको उनले बताए।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया