admin 393 Views
“काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गणतन्त्र दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । साथै, गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने श ही द हरुप्रति श्र,द्धाअर्पण समेत गर्नुभएकाे छ ।
‘जननिर्वाचित संविधानसभाले राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै, जनताको शासन सुनिश्चित गरेको आजको दिन केवल शासन व्यवस्थाको परिवर्तन मात्र नभई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि युगिन महत्व बोकेको ऐतिहासिक दिन हो,’ उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ, ‘आजको दिन जनताको संघर्ष र ब लिदानले सार्थकता पाएको दिन हो।”
“गणतन्त्र स्थापनाले सार्वभौमसत्ता जनतामा स्थापित गरेको छ। जनताको सं घर्ष र ब लि दा नको जगमा लोकतान्त्रिक गणतन्त्र सँगसँगै संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी शासन व्यवस्थासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी सोहीअनुसारको अभ्यासमा हामी छौं।”
“मुलुकमा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा सरकार, सबै राजनीतिक दल, बुद्धिजीवी, सञ्चार जगत र आम जनता एकताबद्ध भइ अगाडि बढ्न यस दिवसले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।’
“मुलुकले अंगिकार गरेको शासन व्यवस्थाको कार्यन्वयन स्वरुप भएको पहिलो निर्वाचन मार्फत निर्वाचित तीन तहको सरकारमार्फत देश ‘समृद्ध नेपाल-सुखी नेपाली’को राष्ट्रिय लक्ष्यसहित अगाडि बढिरहेको उहाँकाे दाबी छ ।”
‘यो राष्ट्रिय लक्ष्य हासिल गर्न प्रयासरत रहेको अवस्थामा एकातर्फ कोरोना,को महामारीले व्यवधान सिर्जना गरेको छ भने अर्कोतर्फ जनताको शासन स्थापित गर्न योगदान पुर्याएका राजनीतिक दलबीच सहकार्य हुन नसक्दा केही चुनौती थपिएको छ,’ उहाँले ,थप भन्नुभएकाे छ ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)