भाग्य न्यौपानेको घर पुग्दा बुबाको कुराले सबैको मन रो’यो , ‘चोर हुन्छ भन्थे भन्दै भ’क्कानिए बु’बा’ (भिडियोसहित)
2021, May 28th, Friday

admin

काठमाडौं ।यु’ट्युबका एक चर्चित सेलिब्रेटी हुन् भाग्य न्यौपाने । युट्युबबाटै नाम दाम कमाएका भाग्यले अन्य धेरै गरीव दुखि नेपालीहरुको पनि भाग्य बनाइदिएका छन् । उनले बनाएका भिडियोहरुलाई लाखौँ दर्शक’ले युट्यु’बमा हेर्ने गरेका छन् ।

समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन समय दिइरहेका छन् ।उनै भाग्य यतिबेला भ’ने युरो’प भ्रमणमा रहेका छन्।दुख देख्न नसक्ने भाग्य न्यौ’पाने सबैको दुख आफ्नै सम्झिन्छन । दुख र पि’डामा सबैको लागि सहयोग गर्ने भाग्य जस्तोसुकै दुख र पीडा सहेर भए पनि नेपा’लका सबै ठाउ’मा पुग्छन।

बाढी पहिरो बा’टो उस्तै हुदा पनि ज’स्तोसुकै ठाउमा पुग्ने भाग्यलाई सबैले भगवान नै मान्छन । द्दण्द्धढ सालमा जन्मिएका भाग्य सानैदेखी बुबा आमाको सेवा गर्ने खा’लका थिए । भाग्य न्यौपानेलाई अब बुहारी खो’ज्दै गरेको बताए उनकी हुनेवाली यस्ती हुनुपर्छ भनेर बुबाले सुनाए ।भाग्य न्यौपानेको सुरुदेखी अहिलेसम्मको सम्पुर्ण नालिबेली य’सरी बताए उनका बुबाले

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया