admin 211 Views
काठमाडौँ । नेकपा एमालेको नेतृ तथा प्रतिनिधिसभाको सांसद नविना लामाले नेपालमा राजनीतिक अस्थिरता चाहाने र त्यहि अस्थिरतामा आफ्नो स्वार्थ सिद्ध गर्नेहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको सरकारले गरेका एक पछि अर्को सफल कामले विरोधीहरुलाई निन्द्रा लाग्न नदिएको बताउनुभएको छ ।नेपालको लामो स’मयसम्मको इतिहासमा प्रधानमन्त्री ओलीले जस्तो कुनै पनि सर’कारले जनताको मूर्छित सपनाहरुलाई साकार पार्ने गरी विकास र समृद्धिको काम नगरेको उल्लेख गर्दै उहाँले विकास र समृद्धिको विरोधीले सर’कारको आँखा चिम्लिएर विरोध गरिरहेको भन्दै आक्रोस जनाउभयो ।
जनताको चाहना अनुसार मुलुकमा राजनीतिक स्थी’रता विना विकार सम्भव नभएकाले ओली नेतृत्वको एमालेलाई जनातले पाँच वर्षसम्म सत्ता सञ्चालन गरी जनताको चाहना अनुसारका काम गर्न जनमत दिएको उहाँले स्मरण गराउनुभयो ।उहाँले आफ्नो सामाजिक स’ञ्जालमा भन्नुभएको छ, ‘प्रिय साथीहरु, नेपालको आधुनिक राजनीतिक इतिहास अर्थात २००७ सालमा प्रजातन्त्र स्थापना भएदेखी कुनै पनि सरकार ५ वर्ष चलेका छैनन् ।
चाहे त्यो २००७ देखी २०१७ सालसम्म होस् वा २०१७ देखी २०४६ सम्मको पञ्चायती व्यवस्था होस् वा २०४७ सालदेखी २०६५ सालसम्मको बहुदलीय व्यवस्थाको समयमा होस् अथवा २०६५ सालपछि अहिलेको लोकतान्त्रिक गणतन्त्रमा नेपालमा बनेका कुनै पनि सरकारले आफ्नो ५ वर्ष पूर्ण कार्यकाल पुरा गर्न पाएका छैनन् । यो नेपा’ली जनताको नियति जस्तै बनेको छ । २०७२ सालमा मौजुदा संविधान जारी भएर आम निर्वाचन नहुञ्जेल तीन ४ पटक सरकार परिवर्तन भयो । त्यो किन भयो त्यसबारे चिन्तन मनन गर्नु आवश्यक छ ।
राजनीतिक इति’हास हेर्दा विगतमा सवैभन्दा लामो प्रधानमन्त्री सुर्यबहादुर थापा रहनु भएको छ भने दोस्रो लामो प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ रहनु भएको छ । मरिचमान सिंह श्रेष्ठ करिब ४६ महिना प्रधान’मन्त्री रहनु भएको थियो भने सुर्यबहादुर थापाले ४९ महिना शासन सञ्चालन गर्नु भएको थियो । यो दुवै समय पञ्चायतको समय थियो । बहुदलीय व्यवस्थामा गिरिजाप्रसाद कोइरालाले ४२ महिना लामो शासन गरेको बाहेक नेपालमा कसैको सरकार पनि त्यति लामो टिक्न पाएको छैन ।
नेपालमा राजनीतिक स्थिरता कायम गर्ने र निर्वाचित सरकारलाई आफ्नो पूर्ण अवधि टिकाएर नेपालमा अस्थिरता चाहानेहरुलाई गतिलो जवाफ दिन लाग्नु भएका हा’म्रो आदरणीय नेता सम्माननीय प्रधानमन्त्री श्री केपी ओलीलाई पनि पूर्ण अवधि टिक्न नदिने प्रपञ्चहरु भै रहेका छन् । ओली प्रधानमन्त्री भएपछि काम गर्न नदिने र अनेक विवाद र बखेडा झिक्ने कामहरु भए । हाम्रो पार्टी भित्रको विवाद र गत १५ महि’नायता भएका राजनीतिक घटनाक्रमले यहि कुराको पुष्टि गर्छन ।
सम्माननीय प्रधानमन्त्री ओलीले ५ बर्षको अवधि शासन गर्न पाउँनु पर्छ र वहाँले पुरा अबधि शासन गनृ सक्षम हुनुहुन्छ । वहाँको नेतृत्वमा हाम्रो पार्टी नेकपा एमाले पूर्ण विश्वास गर्छ । वहाँ कै नेतृत्वमा आगामी संसदीय निर्वाचन हुन्छ भन्ने कुरामा विवाद छैन । देश र जनताले खोजेको राजनीतिक स्थिरता दिन सक्ने र देशलाई नेतृत्व दिन सक्ने नेता सम्माननीय प्रधानमन्त्री ओली नै हो भन्ने विगतको अनुभवले प्रष्ट पारी सकेको छ ।
नेपालमा राजनीतिक अ’स्थिरता चा’हाने र त्यहि अस्थिरतामा आफ्नो स्वार्थ सिद्ध गर्नेहरुलाई ओली सरकारले गरेका एक पछि अर्को सफल कामले नि’न्द्रा लाग्न दिएको छैन । उदाहरणको लागि ओलीको नेतृत्वको सरकार नभएको भए अहिले मेलम्चीको पानी काठमाण्डौ आउने थिएन । वि’गतमा स’मयै पानी आउँन नदिने षड्यन्त्र भएको कसैमा छिपेको बिषय होइन । त्यस्तै ओली सरकारको नेतृत्वकै कारण बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविधुत आयोजना आगामी बैसाखमा सम्पन्न हँुदैछ । यसले उर्जा क्षेत्रमा ठुलै फड्को हुने छ ।यहि सरकारको कारण नौविसे काठमाण्डौ सुरुङ्गमा’र्गको काम युद्धस्तरमा हुँदैछ।
ओली सरकारको कार्यकालमा काठमाण्डौका सडकहरु व्यवस्थित भएका छन् । काठमाण्डौ बाहिर घरान विराटनगर, नेपालगन्ज कोहलपुर, ढल्केवर, जनकपुर ज’लेश्वर सडक ६ लेनको बनेर सकिन लोगका छन ।राज’नीतिक स्थिरता दिएर देशको विकासको गति अगाडि बढेको देखेर देशमा राज’नीतिक स्थिरता ल्याउने र देशको विकास पछाडि धके’ल्न चाहाने शक्तिहरु यहि कारणले तिल्मिलाएका हुन । ओली सरकार ५ बर्ष टिक्छ । हामी सवैले मिलेर टिकाउँनु पर्छ । यसरी यो सरकार ५ बर्ष टिकेर इतिहास मात्र रच्दैन देशको मुहार पनि फेर्छ । यो महान अभियानमा लाग्न म नेकपा एमाले मात्र होइन संसदमा प्र’तिनिधित्व गर्ने सवै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्न चाहान्छु । धन्यवाद’
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)