admin 442 Views
मेष-पारिवारिक प्रेममा प्रगति देखिन्छ । साताको मध्यमा भने स्वास्थ्यमा प्रतिकुलता आउने एवम अचानक काम रोकिनेछ । काममा गडबडी हुनाले गालीगलौज मिल्न सक्नेछ । साताको अन्त्यमा भने विदेशबाट सुखद समाचार आउनेछ । छोटो यात्रा हुनेछ । वैवाहिक प्रसंग चल्नेछ । पारिवारिक भेटघाट हुँने एवं नयाँ रोजगारीमा प्रस्ताव आउनेछ । काममा प्रगति देखिने एवम भाग्यले साथ दिनेछ । पूराना कामबाट फाइदा आउन थाल्नेछ ।
वृष-मावली पक्षबाट फाइदा एवम पशु चौयायाबाट लाभ हुनेछ । अरुको सहयोग मिल्नाले अधुरा कामहरु बन्नेछन् । साझेदारी व्यवसायमा नयाँ योजना बन्नेछ । रमाइलोमा अनावस्यक खर्च हुनेछ । खानपिनर साथीभाइसँगको काममा एवम मनोरञ्जनमा बढी समय बित्नेछ । स्वास्थ्यमा भने सुधार आउने तथा ऋणको भार कम हुनेछ । साताको अन्त्यमा भने अपजसको समस्या हुनेछ । ठुलाबडाले साथ छोडिदिने एवम मित्रबाट धोका हुनेछ ।
मिथुन-स्वास्थ्यमा सुधार आउने तथा नयाँ कामको थालनीहुनेछ । सन्तानको सहयोग मिल्नेछ । कला संगीत एवं आध्यात्मिक क्षेत्रमा व्यस्तता बढ्नेछ । अध्ययनको क्षेत्र बलियो बन्नेछ । आम्दानीको स्तर बढ्नाले धनको सञ्चय बढ्नेछ । मुद्दा मामिलामा प्रगति एवम विपक्षीको डर हटेर जानेछ । साताको अन्त्यमाभने पारिवारिक मेलमिलाप वैदेशिकधनको फाइदाएवम्नाता सम्बन्धनयाँबन्ने अवसर मिल्नेछ ।
कर्कट-मानसिक अशान्ति एवम काममा रोकावट आउनाले योजना विफल हुनेछ । साताको मध्यमा भने आम्दानी बढ्नाले व्यापारमा सन्तुष्टि मिल्नेछ । मानसिक अशान्ति बढ्नेछ । महिलावर्गसँग सम्बन्ध बिग्रिनेछ । घरायसी समस्यामा परिनेछ । आफन्तमा कुरा नमिल्नाले पारिवारिक द्वन्द बढ्नेछ । अध्ययनमा रुचिजाने एवम कला संगीतमा प्रगति हुनेछ । अन्त्यमा स्वास्थ्य लाभ मिल्ने यात्रामा खर्च बढी हुने एवं खेलकुदमा रुचि बढ्ने तथा प्रतिस्पर्धामा जित हुनेछ ।
सिंह-साताको मध्यमा भने काममा झमेला एवम स्वास्थ्यमा समस्या आउनेछ । महिला वर्गसँग दुश्मनी एवम आफन्त तोडिनेछन् । काममा नयाँ जिम्मेवारी आउनेछ । उत्साह जाँगर एवं आफन्तको सहयोगले काम पूरा हुनेछ । छोटो यात्राको तय हुनेछ । साथीभाइको सहयोग मिल्नाले काम छिटो बन्नेछ । साताको अन्त्यमा भने अध्ययनमा सफलता एवम सन्तानबाट सुख एवम शान्तिको अनुभव मिल्नेछ । व्यापारमा सन्तुष्टि मिल्ने एवं धनको कारोबार बढ्नेछ ।
कन्या-दाजुभाइले सहयोग गर्नेछन् एवम जिम्मेवारी थपिनाले काममा बोझ बढ्नेछ । साताको अन्त्यमा भने शंकाले समस्या ल्याउने, पारिवारिक द्वन्द बढ्ने एवम जग्गा जमिन एवम सम्पतिमा कलह आउनेछ । नयाँ योजनामा धोका मिल्नेछ । पैतृक धनको सहयोग मिल्नेछ । भोजन एवं खानपिनमा रमाइलो मिल्नेछ । बोलीबचनले प्रभाव पार्नेछ । कुटुम्बसँग नयाँ सम्बन्ध बढ्ने एवम धनको कारोबारमा प्रगति हुनेछ ।
तुला-सानो यात्रा हुनेछ एवं पारिवारिक सहयोग मिल्नेछ । जग्गा जमीनको धन सम्पत्तिमा सन्तुष्टि मिल्ने तथा काममा प्रगति हुनाले पुराना कामबाट फाइदा मिल्नेछ । साथीभाइसँग नयाँ कार्य योजना बन्नेछ। मनोरञ्जनमा खर्च हुने एवम भ्रमणको अवसर आउनेछ । साताको अन्त्यमा भने दाजुभाइको साथले पुरानो काममा सहजता मिल्नेछ । स्थान परिवर्तन हुने एवम नयाँ कामको योजना बन्नेछ । एवम नयाँ मित्रताबाट सहयोग मिल्नेछ। मीठो परिकारको स्वाद मिल्नेछ ।
वृश्चिक-साताको मध्यमा भने परिवारको सुख मिल्ने, आफन्तमा मित्रता बढने एवम नयाँ साथीभाइसँग भेटघाट हुनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा लाभ एवम साथीभाइको सहयोगले अधुरा काममा सफलता मिल्नेछ । कृषिकाममा राहत एवं धनआर्जन हुनेछ । यात्रामा झन्झट हुनेछ । काममा बढी लागत आउनेछ । खर्चमा बृद्धि हुनेछ । स्वास्थ्यले प्रतिकुलता देखाउनेछ । अनावश्यक विवाद बढ्ने एवम धन सम्पति नोक्सानी हुनेछ ।
धनु-साताको मध्यमा भने सरसामान हराउन सक्ने एवम अनावश्यक खर्चले तनाव ल्याउनेछ । यात्रामा ढिला सुस्ती एवम बाधा अड्चन आउनेछ । साताको अन्त्यमा भने पारिवारिक प्रेम बढ्ने एवम प्रेमी प्रेमिकामा मेलमिलाप कायम रहनेछ । व्यवसायिक एवं साझेदरी काममा सन्तुष्टि मिल्नेछ । धनको कारोवारमा वृद्धि हुनेछ । मित्रको सहयोगले आर्थिक समस्या टर्नेछ । कृषिचौपायाबाट फाइदा हुनेछ । मातृपक्षबाट सहयोग एवम मावली पक्षबाट राहत मिल्नेछ ।
मकर-पुरानो कार्यबाट अकश्मात लाभ हुने एवम सवारी सुखमा वृद्धि हुनेछ । कृषि चौपायाबाट फाइदा एवम व्यापारमा लाभ मिल्नेछ । धनसम्पत्तिको लाभहुनेछ । साताको अन्त्यमाभने काममा झमेला आउने, नमिठो खबर मिल्ने एवम स्वास्थ्यमा समस्या देखिनेछ । नोकरी रोजगारीमा अवसर मिल्नेछ । राजनितीमा जिम्मेवारी थपिनेछ । ठुलाबडाले साथ दिने एवम पद प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको स्तर बढ्नाले धनको सुख मिल्नेछ ।
कुम्भ-काममा प्रगति देखिने एवम नयाँ योजनामा सहयोग मिल्नेछ । काममा प्रशंसा मिल्नाले सामाजिक प्रतिष्ठा बढ्नेछ । साताको अन्त्यमा भने धनको सहयोग मिल्नेछ । व्यापारमा सामान्या लाभ हुने एवम अन्नबालीबाट धन सञ्चय हुनेछ । माइतीमावली एवं आफन्तको साथ सहयोग पाइनेछ । सामाजिक एवं परोपकारी काममा व्यस्तता बढ्नेछ । वैदेशिक धनको सुख मिल्नेछ । धर्मकर्ममा रुचिजाने एवम ठुलाबडाले आश्वासन दिनेछन् l
मीन-साभेदारी काममा झमेला आउनेछ । काममा ढिलासुस्तीले खर्च बढ्नेछ । काममा अपजस आउनेछ । स्वास्थ्यमा समस्या आउनाले काम अधुरो रहनेछ । साताको मध्यमा भने विदेशबाट फाइदा मिल्ने, धार्मिक यात्राहुने एवम परोपकारको क्षेत्रमा प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने रोजगारीको अवसर मिल्ने, काममा प्रगति देखिने एवम आफन्तले सहयोग गर्नेछन् । सरकारी काममा प्रगति हुनेछ ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)