admin 445 Views
फक्ताङलुङ गाउँपालिकओलाङचुङगोलामा जन्मिएका डाक्टर सन्दुक रुइटले गृह जिल्ला ताप्लेजुङमा शव वाहन खरिदका लागि रकम जुटाइदिएका छन ।
शव वाहनको अभावमा कोरोना संक्रमणवाट मृत्यू भएकाहरुको शव ओसार्न समस्या भइरहेकाबेला आठजना ब्यत्तिहरुवाट १० लाख २५ हजार रुपैंया जुटाइदिएका हुन । रुइटका अनुसार लामा गुरु झट्याल रिम्पोचेका छोरी सरस्वती देवीले ५ लाख रुपैंया दिएकी छन । स्वर्गीय नेसार डोल्माको सम्झनामा डोङ्गला, तेञ्जिङ उक्याव, सोनाम टाँसी र पान्देन रोट्टाले १ लाखका दरले सहयोग दिएका छन भने मिङमा उक्यावर लाक्पा छिरिङ परमाले ५० हजारका दरले सहयोग गरेका छन । थुप्तेन उक्यावले २५ हजार रुपैंया दिएको रुइटले वताए । यो रकमले शव वाहन खरिद गर्न पुग्ने र त्यो जिल्ला अस्पताललाई दिने रुइटले वताएका छन ।
शव वाहन खरिदमा भन्सार छुट हुन्छ । यस्का लागि सांसद योगेश भट्टराई र प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले समन्वय गरेका छन । शव वाहन जिल्ला अस्पतालमा रहनेगरी ब्यवस्थापन गरिने उल्लेख छ । गत जेठ ३ गते प्रतिनिधिसभाका सांसद भट्टराईले डाक्टर रुइट सहित जिल्लाका प्रदेश सांसद, स्थानिय तहका प्रमुख र डिसिसिएमसीका प्रतिनिधिसँग जुम बैठक गरेका थिए ।
उत्त बैठकमा शव वाहन नभएको, एण्टिजेन किट सकिएको, स्वास्थ्य सामग्रीको अभाव भएको जस्ता सवाल उठेका थिए । सवाल उठेको भोलीपल्टै भट्टराईले स्वास्थ्य सामग्री र रुइटले चार सय थान एण्टिजेन किट पठाएका थिए ।
शव वाहन नहुँदा एम्वुलेन्समा शव बोकिदै आएको स्थानियस्तरमा ट्याक्टरमा राखेर शव ओसारपसार हुँदै आएको छ । संक्रमणमा शव बोक्ने सवारी साधन पाउन मुस्किल भएपछि शव वाहनको बिषय उठेको हो ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)