सामाजिक सञ्जालमा भाइरल यी युवतीको जिम्न्यास्टिक, “जुन भिडियो ७ करोड बढीले ,हेरे यो भिडियो, १२ लाखले गरे लाइक , “भिडियो हेर्नुहोस “
2021, May 18th, Tuesday

admin

मानिस हरु आफ्ना दैनिक क्रियाकलप हरु सामाजिक सञ्जालका विभिन्न माध्यमबाट बाहिर ल्याउने गर्छन् । सामाजिक सञ्जालको राम्रो सदुपयोग गर्ने हरुका लागि आफ्नो प्रतिभा देखाउने राम्रो प्ल्याट फर्म बनेको छ ।”

“कसैले टिक टक, कसैले फेसबुक त कसैले युटुब मार्फत् आफ्नो क्रियाकलाप पोस्ट गरिरहेका हुन्छन् । त्यस्तैमा एउटी युवतीले जिम्न्यास्टिक गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । युट्युव शर्ट भिडियोमा उक्त भिडियो भाइरल बनेको हो ।”

“पुरुष हरुले मात्र त्यस्तो साहसिलो र पावरफुल क्रियाकलाप गर्न सक्छन् भन्ने मान्यतालाई चिर्दै उनले साँच्चीकै गतिलो उदाहरण दिएकी छिन् । उनको उक्त भिडियो ७ करोड बढीले हेरेका छन् ।”

“मात्र १० सेकेण्ड रहेको उक्त भिडियो १ महिना अघि मात्र अपलोड गरिएको छ । सेलिब्रेटी ग्यालेरी नामको युटुबमा अपलोड गरिएको सो भिडियोमा १२ लाख बढी लाईक र २ हजार बढी कमेन्ट रहेका छन् ।”

तपाईको प्रतिक्रिया