“सृजना वागलेका समर्थक, सागर थापा,लाई प्रहरीले बोलाउदा, नआएपछि प्रहरी र जेनिशा पुगे, घरमा भयो यस्तो लफडा-भिडियो हेर्नुहोस्”
2021, May 12th, Wednesday

admin

भिडियो तल समाचारको अन्त्यमा छ।”१८ दिन देखि अस्पताल,मा रहेका पूर्व राजारानी ज्ञानेन्द्र र कोमलको स्वास्थ्य,को बारेमा अस्पतालले, निकाल्यो यस्तो विज्ञप्ती”

“काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र ,शाह र पूर्वरानी कोमल शाह कोरोना पुष्टि भएर १८ दिन देखि नर्भिक अस्पतालमा भर्ना छन् । उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै नर्भिक अस्पतालले विज्ञप्ती जारी गरेको छ । उनीहरुको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्पतालले प्रेस विज्ञप्तिमार्फत, जानकारी दिएको छ ।”

“अस्पताल भर्ना भएको केही दिनपछि पूर्वराजारानी कोमललाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि आईसीयूबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ । लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका शाहको स्वाब रिपोर्ट नेगेटिभ आएपछि अक्सिजन दिन छा,डिएको छ ।”

“यस्तै, पूर्व रानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा उनको लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै ने,गेटिभ आइसकेको छ ।”

यो पनि :”चीनवाट अक्सिजन, सिलिण्डर, ल्याएको, विमान त्रिभुवन विमानस्थल, माथि, करिब एक घण्टा घुमिरह्यो

“काठमाडौ । चीनबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर आएको नेपाल वायुसेवा निगमको वाइडबडी करिब एक घण्टा आकासमै घुमिरह्यो । तर विमानस्थलमा कुनै समस्या भएर होइन विमानको आफ्नै आवश्यकताका कारण करिब एक घण्टा आकासमै घुम्नु परेको हो । ५० मिनेट आकाश,मै होल्डपछि बल्ल सिलिण्डर बोकेर आएको जहाज त्रिभुवन वि,मानस्थलमा अवतरण गरेको हो।”

“करिब ३ बजे नै नेपालको आकाशमा प्रवेश गरेको जहाज ५० मिनेट होल्डपछि अवतरण गरेको थियो । त्रिभुवन विमानस्थलको टीडीओ कार्यालयले भने विमानस्थलमा कुनै समस्या नभई जहाजको आफ्नै आवश्यकता,अनुसार होल्डमा बसेको जनाएको छ।”

“विमानमा ४ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ। चीन सरकारले नेपालमा अक्सिजन सिलिन्डर अभाव भएसँगै २० हजार सिलिन्डर अनुदानमा दिने बताएको थियो। जसअनुसार पहिलो लटमा ४ सय सिलिन्डर ल्याइएको हो।”

तपाईको प्रतिक्रिया