“तपाईंको साथमा हामी छौं” ! चिन्ता नगर्नुहोस – चर्चित संचारकर्मी रबि लामिछाने
2021, May 5th, Wednesday

admin

काठमाण्डौ । आज सरकार भन्दा कयौं गुणा जिम्मेवार भएर नागरिक अभियन्ताहरु,कलाकारहरु खेलाडीहरु पुर्व कर्मचारीहरु,पुर्व प्रहरी,सामाजिक संजालहरुमा उल्लेख्य फलोवर्स भएका संसार भरका नेपाली तथा नेपाल लाई माया गर्ने मानिसहरु सचेत बौद्धिक वर्ग,नयाँ राजनीतिक दल, केही पुरानै दलका पनि नयाँ सोच भएका।

नेता एवं केही गर्ने हुट हुटि भएका हर क्षेत्रका मनिसहरु लागिपरेका छन्। कोहि अक्सिजनको जोहो गर्न जुटेका छन्, कोहि एम्बुलेन्स त कोहि खानाको ब्यवस्थापनमा। हरेक असल मानिस आफ्नो तर्फ बाट केही न केही योग दान दिन तछाड मछाड गर्दैछ। यस बीचमा हामी चाहिँ यी सबै मनकारी मानिसहरुले प्रदान गर्ने सेवाको स’मन्वय गर्दैछौ।

बिहान ७ बजे देखि भोलिपल्ट बिहान २ बजे सम्म हामी हेल्पडेस्क मार्फत तपाईलाई सघाउदै छौ। आउनुहोस् मिलेर, भिड नगरी कोभिड विरुद्ध लडौं। जे आवश्यक भएपनि हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गर्नु होला। चिन्ता नगर्नुहोस्,हामी पनि छौं।

यो पनि काठमाण्डौं । जहाँ गए पनि रबि देशको हिरो हो म सम्मान गर्छु:ऋषि धमला( भिडियो सहित)भिडियो समचारको अन्तमा राखिए को छ।चर्चित संचा’रकर्मी तथा ग्यालेक्सी फ़ोर के टेलीविजनका एमडी रवि लामीछानेले आज युट्युव बाट परीक्षण लाईभ गरेका छन् ।नेपालको पहिलो फ़ोर के टेलिविज़न सुरुआत संग नागरिकका उत्साह थपिदिए को छ ।

न्युज २४ बाट प्रसारित कार्यक्रम सिधा कुरा ज’नता संग बाट रवि लामीछाने टिमले नागरिक को पक्षमा हे’डलाइन बनाउदै नेपाली पत्रकारिता जगतमा एक एतिहासिक काम गरेर आफ्नो छुट्टै छाप राख्न सफल भएका हुन् ।आजको परीक्षण लाईभ धेरैले हेरेका छन् भने उक्त कार्यक्रम बाट लामीछानेले सवैलाई मिलेर काम गर्नु’पर्ने बताउदै।

टेलीभिजनमा काम गर्ने इच्छुकहरु लाई आफ्ना प्रतिभा देखाउन पनि अपिल गर्नु भएको छ ।आजको परीक्षण कार्यक्रम बाट विशेष जानकारी दिदै रवि लामी छानेले भन्नु भयो आउनु होस् सँँगै काम गरौ। साथै सञ्चारकर्मी रबी लामीछाने सहित उहाँका टिमलाई मन पराउने दर्शक स्रोता हरु धेरै भएको पाईएको छ

संभवत: जनताको चासो,गुनासो र प्रश्न सहितको आवाज बुलन्द गर्दै आएको हुँनाले सबैले मन पराएको अनुमान गर्न सकिन्छ । लामो समयबाट सञ्चार क्षेत्रमा अनुभव भएका लामीछाने भन्नुहुन्छ,”तत्काल राजनिती भन्दा सञ्चार क्षेत्र बाट केही गर्ने जमर्कोमा छौं ।”

आज गरिएको लाईभ परिक्षणमा लामीछानेले दर्शक स्रोताले सोधेका धेरै प्रश्नहरुको उत्तर दिने प्रया’स गर्नुभए को छ । उहाँको अनुसार,”अब चाँडै नै सबै दर्शक स्रोताले विभिन्न कार्यक्रम साथ ग्यालेक्सी टेलीभिजन हेर्न पाईनेछ उहाँले आग्रह गर्दै सबैलाई भन्नुभएको छ आउनु होस् सँघै सहकार्य गरौं।”

यो पनि… रबि लामिछाने सँग सम्बन्धित समचारहरु नेपाली संञ्चार जगतमा केहि फरक गर्ने हिसाबले रवि लामिछाने ले ल्याए पहिलो पटक नेपालमा 4k टेलिभिजन के के छन उनले चलाउने कार्यक्रमहरु विस्तृतमा हेरौ”।”सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याए का छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर छन्।

उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।नेपाल मा पहिलो पटक फोरके टिभी आफू हरूले ल्याएको कुरा लामिछानेले बताए। काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपाल मा थप एक सञ्चार माध्यम थप भएको बताए थिए।जनता का विषय र आवाज लाई पहिलो प्राथमिकता दिने र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु दिन टेलिभिजन ल्याइएको उनले बताएका थिए।

ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लालमोहर लगायत कार्यक्रम आउने भएको छ। यो पनि हेर्नुस् काठमाण्डौ। बेग्र प्रतिक्षामा रहनु भएका रबि लामिछाने टिमको समर्थकहरुको लागि केहि फरक र विशेष यात्राको सुरु भएको रबिले जानकारी दिएका छन।

केहि समय नयाँ यात्राको सुरुवात केहि तयारी को लागि रबि लामिछाने टिम तयारीमा थिए चर्चित सिधाकुरा जनता सँग न्यूज 24 बाट विदा लिएका थिए।रबि ला”मिछाने टिम विभिन्न जिल्लाहरु सातै प्रदेशको भ्रमणमा थिए कुनै भवि तव्य परे सम्पर्कको निम्ति सम्पर्क नम्बर समेत छाडेका थिए।

दर्शकहरुको बेग्र प्रतिक्षा थियो अब भने खुसिको खबर नयाँ यात्राको सुरु हुने भएको छ । उनले आज मात्र आम दर्शक शुभचिन्तक को लागि उनै लामिछानेले सामाजिक सञ्जाल मार्फत जान कारी गराएका छन् उनले लेखेका छन: नयाँ यात्राको शुरूवात भएको छ विभिन्न माध्यमबाट जनतासँग जोडिएका लामिछानेले यस पटक भने निकै ठुलो खुसि को खबर ल्याएका छन।

लामिछाने सँग सम्बन्धित समचार ,न्यूज २४ टेलिभिजन वाट रवी लामीछाने वाहिरिए पछि नयूज २४ टे”लिभिजन मालिक अनिल जोशी र लामीछाने का विचमा ‘सिधाकुरा जनतासँग’ को ट्रेडमार्क का विषयमा समस्या देखिएको थियो । चर्चित पत्रकार, सफल प्रस्तोता तथा राम्रो फ्यान र फलोअर्स भएका लामिछानेले ‘सिधा कुरा जनतासँग’ लाई थप परिस्किृत गरेर लिएर आउने वाचा गरेका छन्।छन्

।तर, टेलीभिजनले सोहि कार्य क्रमलाई फेरि निरन्तरता दिन थालेको छ ।रवि लामिछानेको भदौ ८ गतेको अन्तिम एपिसोडपछि कार्यक्रम ‘सिधा कुरा जनतासँग’ वन्द हुने सोचिएको थियो । तर, संस्थाले सम्झना भुजेललाई नयाँ प्रस्तोताको रुपमा नियुक्त गरेर कार्यक्रमलाई निरन्तरता दिएको छ ।

चलिरहेको प्रस्तोता वाहिरिए पछि नयाँ प्रस्तोताहरु लाई अबसर दिनु राम्रोपक्ष हो तर,रवीको तुलना मा सम्झानाको प्रस्तुती फिक्का देखिएको भन्दै प्रतिक्रिया पनि सुरु भएका छन् ।यसै क्रममा रवि लामिछाने ले सिधा कुरा जनता संग को विवाद बारे पहिलो चोटि मुख खोलेका छन्। र मिडिया संग अन्तरक्रिया गर्दै रविले आफू यो लडाई अलि फरक तरिकाले जित्ने भन्दै बोले का छन् ।

रवि लामिछाने का अनुसार हरेक चोटि आफु बोलेर ल’डाई जितिरहेको तर यो पल्ट नबोली लडाई जित्ने उल्लेख गरे का छन् । यो पल्ट नबोली ल’डेको ल’डाई मा साथ दिन र बुझिदिन जनता लाई आग्रह समेत गरेका छन् ।सिधा कुरा निरन्तर चलिरहेको छ तर यता ग्यालेक्सी फोर के” हेर्न दर्शकहरु के प्रतिक्षारथ छन। भिडियो हेर्नुहोस…

तपाईको प्रतिक्रिया