“दिपक मनाङ्गे फ्याउरे गुण्डा हो” अहिले मन्त्री भयो ! रमेश खरेल( भिडियो हेर्नुहोस )
2021, May 4th, Tuesday

admin

काठमाण्डौ । दिपक मनाङ्गे एउटा फ्याउरे गुण्डा हो मन्त्री भय‍ो पुर्व डिआ ईजी रमेश खरेल नेपाल प्रहरीका पुर्व डिआईजी “खरेलले बोले”को एउटा भिडियो यति बेला सामाजिक सञ्जालमा भा”ईरल बनेको छ। एक टेलिफोन वार्तामा उनले भनेका छन !

दिपक मनाङ्गे( डन) उर्फ राजिव गुरुङ्ग मन्त्री भए पछिको एक भिडियोमा उनले मनाङ्गे मन्त्री भयो तर पहिले फ्याउरे गुण्डा थियो भनेका छन बाकी भिडियो मा हेर्नुस्। ***भिडियो हेर्न यहाँ थिच्नुहोला..***

यो पनि ….गुल्मि फार्से जहाँ एकजना १०८ बर्षिय बुढि आमा बस्नु हुन्छ ।उहाको घरमा पुग्दै गर्दा पुरानो घर आगनभरि कुखुरा अनि दलानमा बुढि आमा सुतिरहेको अवस्थामा हामिले उहालाई भेट्यौ ।

घरमा अरु कोहि पनि नदेखे पछि हामिले उनै आमालाई बोलायौ ।चाउरिएर मुजा परेका गालाहरु कानमा मढ्यौरि नाकमा बुलाकि र फुलि र सेतै फुलेको कपाल ,साचै आमा अब चहि बुढिहुनुभएछ कान पनि निकै कम्ति सुन्न थाल्नु भए छ ।आमा हाम्रा प्रश्नहरु सुनिरहनु भयो “तर अरु सग खासै बोल्न रुचाउनुहुदैन रहेछ आमा ।

‘यत्रो १०८ बर्षको उमेरमा पनि सबैले साथ छोडेहोलान् तर चुरोटले छोडेको रहेनछ ।आमा घरायसि कामहरु लगभक सबै नै गर्नुहुदो रहेछ ।त्यति मात्रै हैन उहाले एकदमै मीठो गित समेत गाउनु हुदोरहेछ ।

‘उहाँ उमेरले बुढोभएपनि आनिबानि र स्वभावले भने अहिले पनि युवानै भएको हामी पनि सहजै आकलन गर्न सक्छौ ।आजको यश शृङ्खलामा तिनै १०८ बर्षिय आमासग गरिएको भलाकुसारि पेश गर्दछौ ।

तपाईको प्रतिक्रिया