“मेरो श्रीमान ले करणी गरेको होइन,५०० रुपिया तिरेर सम्बन्ध राखेका हुन !”मामा भान्जी काण्ड”..भिडियो हेर्नुहोस्”
2021, April 30th, Friday

admin

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ । “विश्वरभर १ अर्बभन्दा बढी डोज छ कोरोना वि,रुद्धको खोप, तर ८२ प्रतिशत धनी देशकै क’ब्जामा”

“विश्वभर विभिन्न कम्पनीद्वारा उत्पादित कोरोनावि,रु,द्धको खोप अझै पनि एक अर्बभन्दा बढी डोज रहेको बताउँदै उनले त्यसको अधिकांश हिस्सा धनी देशकै कब्जामा रहेको बताए ।”

“टेड्रोसका अनुसहार हाल विश्वमा धनी देशसँग मात्रै कुल खोपको ८२ प्रतिशत खोप रहेको छ । तर गरिब देशहरुको पहुँचमा ०.३ प्रतिशत मात्र खोप रहेको छ ।”

“एक कार्यक्रममा बोल्दै टेड्रोसले भने, ‘सच्चाइ यही हो कि महामारीको यो बेला कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्‍याउन सर्वाधिक ठूलो चुनौती छ । किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडीका कारण धनीहरुको क,ब्जामा बढी छ ।’

“उहाँले कोरोना म,हामा,री नियन्त्रण्का लागि खोप नै प्रभावकारी विकल्प हो, जुन धेरैभन्दा धेरै मानिसहरुको पहुँचमा पुर्याउनु जरुरी छ”

उक्त भिडियो हेर्नुहोस…

तपाईको प्रतिक्रिया