सुन्दा अचम्म लाग्ला तर यो सत्य हो,पल शाहले गरे विबाह ! को हुन् त बेहुली? के पल ले लगन गाठो कसेकै हुन त? (भिडियो सहित)
2021, April 21st, Wednesday

admin

यो दृश्य हो बागलुङको हाे उनी दुर्गेश थापा सँगै उनको घर गाएका थिए। दुर्गेश पढेको स्कुलमा नाएक पल शाहलाइ सम्मान कार्यक्रम गरिएको थयो। कार्यक्रममा पल शाह, समीक्षा अधिकारी, सागर,वसन्त थापा, दुर्गेश थापा लगाएत अन्य कलाकारहरु पनी थिए।

कार्यक्रममा पूरै गाउँलेहरूले उनीहरुलाई बजागजा सहित माला लगाएर बेहुला जस्तै बनाएर डोली चढाएर बाटोमै आएर स्कूल सम्म पुर्याएका थिए। उनले भनेका छन् दुर्गेश र म पहिले साथी थियौं तर आहिले हामि एउटै परीवार जस्तै भएका छौं। हामि दाजू भाइ भएकाछौं भनेका छन्।

कार्यक्रममा समीक्षा अधिकारी,दुर्गेश थापाले पनी आफ्नो प्रस्तुती दिएका थिए। उनीहरु दुई दिन बसेर काठमाडौं फर्केका हुन फर्कने बेला पलले फेरि आउँछु भन्ने वचन दिएका छन् र आफुलाई कार्यक्रमका बोलाएकोमा खुसी वेक्त गरेका छन्।

यो पनि …काठमांडुको शिक्षित परिवारमै भाउजुलाई बोक्सी भन्दै देवरले गरे बिभत्स हत्या प्रत्यक्षदर्शी यसो भन्छन् (भिडियो हेर्नुहोस्)
भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।
लगभग पुनर्निर्माण सकिएको २२ तले धरहरामा गजुर स्थापना गरिएको छ। पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो ।
गत आइतबार गजुर राखिएको धरहरामा आज २२ औँ तलामा शिवलिङ्ग राखिएको छ।

पुरानै शिव लिंगलाई आज विशेष पूजा गरेर स्थापना गरिएको छ।

२०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते धरहरा उद्घाटन गर्दैछन्। सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ।

करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा निर्माणाधीन धरहरा निर्माण ठेक्का जिआइटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको थियो।

डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारी क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्प संग्रहालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको छ। भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिएको छ।

पुनर्निर्मित धरहराको कुल उचाइ ८० मिटर छ। यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो। बीसौं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ। बाइसौं तलामा भने पुरानै शिवलिंग स्थापना भएको छ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा बनाएको धरहरा १९९० को भूकम्पले ढलाएको थियो। सुरुमा ११ तला रहेको धरहरालाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको रहनेगरी पुनर्निर्माण गराएका थिए।

काठमांडुको शिक्षित परिवारमै भाउजुलाई बो’क्सी भन्दै देवरले गरे बि’भत्स ह’त्या-भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया