admin 422 Views
नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले
कोरोना महामारीले लामो समय फिल्म क्षेत्रलाई ठप्प बनायो । तर महामारी केही मत्थर भएसँगै विस्तारै चलमलाउन थालेको यो क्षेत्र फेरि कोरोनाको दोस्रो लहरको मारमा परेको छ । तर यसबीच फिल्म घोषणा गर्दै निर्माण गर्नेको संख्या बढेको छ ।
कोहलपुर एक्सप्रेसबाट निर्माणमा होमिएकी केकी अधिकारीले यहीबीच ‘बोक्सीको घर’को छायांकन सकाएकी छिन् । उनले निर्माण गरेको पहिलो फिल्म समीक्षात्मक हिसाबले दह्रो देखिएन । रंगकर्मी सुलक्षण भारतीको निर्देशनमा तयार भएको फिल्म अहिले पोस्टप्रडक्सनमा छ ।
केकीसँग उनको फिल्म निर्माण र चरित्र निर्माणका विषयमा रीना मोक्तानले गरेको कुराकानी:तपाईंले निर्माण गरेको पहिलो फिल्म ‘कोहलपुर एक्सप्रेस’ माथि हुबहु चोरीको आरोप लागेको थियो । दोस्रो फिल्म ‘बो ‘क्सी को घर’ बनाउँदै हुनुहुन्छ, मौलिकतामाथि प्रश्न उठ्ने डर छैन ?
कहिलेकाहीँ आफ्नो भोगाइबाट यस्तो पाठ सिकिन्छ कि हत्तपत्त त्यही कुरा आँट्नुभन्दा अगाडि हजारचोटि सोचिन्छ । त्यसलाई निमिट्यान्न पार्नका लागि यस्तो एउटा विषयमा काम गर्ने मन थियो जुन फिल्मले महिलाका विषय, लै ‘ङ्गिक वि-भेदका विषय उठाओस् । यीनै विषय उठान गरेको नाटक मैले पाँच वर्षअगाडि हेरेको थिएँ – ‘बो ‘क्सी को घर’ ।
मलाई त्यतिखेर नै यो नाटकलाई फिल्मको रुपमा ल्यायो भने धेरै मानिसमा यो विषय पुग्छ भन्ने लागेको थियो । त्योभन्दा बढी लोभ, त्यो नाटकको चरित्रमा अभिनय गर्ने थियो । त्यसैले यो लकडाउनमा सुलक्षण भारतीसँग कुरा गरेर फिल्मको काम अगाडि बढाएँ । यो फिल्मको मौलिकतामाथि प्रश्न आउँछ जस्तो लागेन । यदि यो नाटक कतैबाट प्रभावित भएको भए त्यतिबेला नै प्रश्न उठ्थ्यो होला । अहिलेसम्म म ढुक्क छु । ‘बो ‘क्सी को घर’ हाम्रै कथा हो, हाम्रै समाजको कथा हो ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)