चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी र ग्यानेन्द्र शाहीको भयो जम्का भेट ! राजेन्द्रले ग्यानेन्द्रलाइ पागल भनेपछी भयो यस्तो बबाल ! (हेर्नुहोस भिडियो)
2021, April 13th, Tuesday

admin

भिडियो तलको समाचारको अन्त्यमा छ । चन्दा मागेर रंगशाला सम्भब छैन ! सेयर किन नखोलेको ? तारा बराल ले कहिले सम्म झुट्को प्रमाण लेर हिड्ने ? – पुन्य गौतम ।

“गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माधिन बहुउपयोगी रङ्गशाला हो। यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका भित्र निर्माण गरिरहेको छ ।”

“फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो । पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ ।”

“यस क्रिकेट रङ्गशाला कमलको फुल आकारको हुनेछ। बहुउपयोगी हुने यो रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन्। उक्त अभिनयानमा सीताराम कट्टेल (धुर्मुस), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतका व्यक्तिहरू रहेका छन् ।”

“रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन् । धुर्मुसको यही अभियानलाई लिएर पुन्य गौतमले बिचार राखेका छन ।

उक्त भिडियो हेरौं

तपाईको प्रतिक्रिया