admin 724 Views
भिडियो तलको समाचारको अन्त्यमा छ । काठमाडौ । आफ्नो बारेमा अनावश्यक समाचार बनाएर च रि त्र ह’र’ण गरेको भन्दै नायीका शिल्पा पोखरेल टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी विरुद्ध उजुरी दिन प्रहरी कार्यालय पुगेकी छन् । उनको मु द्दा अहिले अदालतमा विचाराधिन छ । श्रीमान छवि ओझासंग उनका ४ वटा मु द्दा अदालतमा विचाराधिन छन् । सोही विषयलाई लिएर प्रकाशले आफ्नो एउटा कार्यक्रम बनाएका थिए । रजतपट कार्यक्रमा शिल्पाको वारेमा मात्रै धेरै कुरा समेटिएको थियो ।
शिल्पा र छविको स म्ब न्ध वि’च्छे’दको विवाद अदालतमा विचाराधिन छ । शिल्पाले कार्यक्रम प्रशारण गरेको एपी वान टेलिभिजनमा पनि शिल्पाले निवेदन दिन गएकी छन् । उनले आफ्नो बारेमा समाचार प्रसारण भैसकेपछि अरुले फोन गरेर तपाईको बारेमा कार्यक्रम प्रशारण भएको जानकारी दिएको बताइन् । उनले युट्युववमा आए पछि मात्र आफुले हेर्दा छक्क परेको बताइन् । उनलाई फिल्म निर्माता सानु खत्रीसंग नाम जोडेर च रि त्र ह’र ण गर्ने प्रयास गरिएको थियो ।
त्यस्तो कुरा प्रशारण भएपछि सोनुको श्रीमती कोमल खत्रीले पनि स्पष्टिकरण दिँदै भिडियो प्रसारण गरेकी छन् । केही वर्ष अघि कोमल र सोनुबीच समझदारी नभएर सोनु डिप्रेशनमा गएको शिल्पाले बताइन् । डिप्रेशनमा गएको बेलामा बनाएको भिडियो उनले फेसवुकमा राख्ने वित्तिकै कोमलले आफैलाई नराम्रो लागेपछि हटाएकी थिइन् । कोमलले हटाइसकेको भिडियो प्रकाशले कसरी प्राप्त गरे ? यो पुरै नियोजित थियो, शिल्पाले भनिन्, कोमलले त्यो भिडियो हटाइदिनुस् भनेर कोमलले बारम्बार फोन गर्दा प्रकाशले प्रतिकृया नदिएको शिल्पाको भनाई छ ।
कोमललाई प्रकाशले शिल्पाको बारेमा नराम्रो भनेर भिडियो बनाएर पठाइदिनु भनेर बारम्बार फोन समेत गरेको कोमलले पनि बताएकी छन् । शिल्पाले च रि त्र ह’र ण गर्नकै लागि आफ्ना बारेमा मात्र एउटा कार्यक्रम नै बनाइएको बताएकी छन् । शिल्पा पोखरेल कलाकार संघ, प्रेस काउन्सिल, महिला आयोग, माइती नेपाल र नेपाल पत्रकार महासंघमा पनि उजुरी दिन पुगेकी छन् ।
भिडियो हेर्नुहोस..
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)