admin 738 Views
काठमाडौं ।दाङ एक सा’मान्य परिवारमा जन्मेकी उर्मिला कुसुण्ड अहिले नेपालको एक कार्यक्रम ” द भ्वाईस् अफ नेपाल ” सिजन ३ मा छा’निएकी छि’न। राम्रो स्वर भएको कारणले उर्मिला ले अहिले सम्म धेरै गीतहरु बजार मा ल्या’उने तयारी मा छिन।उर्लिमा मा यस्तो स्वर छ कि उनको स्वरमा जो कोहि पनि फिदा हुन्छन। उर्लिमाको घरको स्थिति कम्जोर भएको का’रण ले उनले यो कला’कारिता क्षेत्र लाई अगाडी बढाउन सकेकी छैनन्। घरमा बुबा आमाको पनि जागिरहरु केहि नभएको र कृषि पेशामा काम गरेर आफ्ना छोरा-छोरिहरु लाई राम्रो शिक्षा दिन सकेका छन।
राम्रो स्वर भएको कारणले गर्दा अहिले उर्मिला को लागि चारै जना जज हरु लाई फर्काउन सफल भए’की छिन् धेरै धेरै खुशी लाग्यो । भ्वाईस् अफ नेपालको ब्ल्यान्ड अडिस’नमा चारै जना जज् को मन जित्न सफल भई सेलेक्ट भएकोमा। आज भन्दा केहि महिना अगाडी पनि MechiKali Khabar मा’र्फत भोजराज थापा ले लिएको अन्तर्वार्ता मा उर्मिलाको स्वर लाई धेरै ले मन पराएका थिए।उर्मिला कुसुण्डाले धेरै राम्रो गीत गाउने हु’नाले उनि आज द भ्वाइस अफ नेपाल मा सेलेक्ट हुन् सफल भईन। गीत राम्रो मानेर चारै जना जज हरु फर्के पछि उर्मिला ला’ई एउटा ज’ज छा’न्न सारै गा’र्हो भएको थियो। अब को पालो मा उर्मिला ले गाएको यो गीत हेर्नुहोस।
यो पनि,,,चर्चित लोक गायक राजु परियारको घरमा बुवा आमाले गरे यस्तो रमाइलो,आमाले गायक राजुलाई के भनिन् ?(भिडियोसहित)काठमाडौं ।लोक दोहोरि का राजा को रुप चिनि’एका रा’जु परियार अहिले को सबैको म’न मुटु मा बस्न सफल भएका छन्। करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहो’री गीत’मा आ’वाज दिईसकेका राजु परियार लाई अहिले नचिन्ने सायद कोहि हुदैन। राजु परियारको स्वर मा यस्तो जा’दु छ कि उन’को स्वर मा जो कोहि पनि फिदाहुने गर्छन। उनलाई लोक दोहोरि क्षेत्र मा जो आए पनि जित्न सक्दैनन्।सबै लाई धेरै मनो’रंजन गरा’एका राजु परिवार को घर को अवस्था कस्तो छ भनि हेर्न जादा उनको घरमा झन् रमाईलो पो रहेछ।
मिडिया उनको घर मा पुग्दा राजु प्रति को माया धेरै नै थियो। राजु परिवार को घरमा सबै ज’नाले गीत गाउने रहेछन। राजु का बुहारीले हरु पनि राजु परिवार लाई धेरै मा’या गर्ने र राजु का गीत हरु पनि गुनगुनाउने गर्दछन्। राजु परिवार का भा’ई बुहा’री भन्छन हामी दुइ आमा का छोरा हरु भए पनि दाई ला’ई धेरै माया गर्छौ।दाइका गीत हरु बज्दा हामीहरु लाई धेरै खुसि लाग्छ , प्राय अहिले का नया गीत हरु भन्दा पुराना गीत हरु धेरै मन पर्छ। भन्दै नजा’नी नजा’नी भए पनि राजु का गीत हरु गुन’गुनाएका छन्।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)