आफ्नै दिदी र बहिनी बिहे गर्न नपाउदा,सिंदुर हालेर, संगै पासो लगाए ! आमाले खोलिन सबै रहस्य ! (भिडियो सहित)
2021, April 9th, Friday

admin

सुर्खेत । सुर्खे’तमा जंगलमा घाँस का’ट्न गएका दिदीबहिनी झु ‘न्डि’एको अवस्थामा मृ’त फे’ला परेका छन् । प’ञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी यस्तो अव’स्थामा मृ’त भेटि’एका हुन् ।१४ र १५ वर्षीया किशोरी दिदीबहिनी यस्तो अवस्थामा शु’क्रबार मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए । उन’काका अ’नुसार उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस का’ट्न नजिकैको जंगलमा गएका थिए । सोही ठाउँमा ११ बजे यस्तो अवस्थामा स्था’नीयले देखेका थिए ।

प्रहरीले नाम नखुलाए पनि १४ वर्षीया कि’शोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा प’ढ्दै आ’एको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।’ उनले भने, ‘स्थानीयले दुईजना बालिकालाई यो अवस्थामा भेट्टा’एपछि प्रहरीलाई खबर गरेका थिए ।’‘दुईजना बालि’काहरू आफ्नो सानीआमा (आमाको बहीनी) कमला बादीको घ’रमा बसेर पढ्दै आएका रहेछन्’ घर्तीले भने, ‘बिहान घाँस का ट्न भनेर जंगल गएका उनीहरूलाई यो अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’

घटना अहिले चारैतिर च’र्चामा छ । आमाका अनुसार यी दूई दिदि बहिनि एक आपसमा प्रेम गर्ने गरेको पनि खुलेको छ । आमाका अनुसार उनीहरु हामी संगै बिहे गर्छौ भन्ने गरेको पनि उनले बताएकी छन् ।कुनै बेला त सिन्दुर पनि हाल्ने कुरा गर्थे हामीले धेरै सम्झायौ आखिर किन यस्तो गर्छौं भनेर हामीले धेरै सम्झाउन खोजेका थियौ तर उनीहरु हाम्रो कुरा सुन्दै नसुन्ने । एकोहोरो मायामा थिए उनीहरु एक अर्काबीच बाच्न नसक्ने भएपछि उनीहरुले यस्तो निर्णय लिएको हुन् सक्ने आशंका गरिएको छ ।

भिडियो हेर्नुहोस:

यो पनि,,,मिनिरल वाटर, इस्टाको फोटो, लगायतका चर्चित गीतकी गायिका एलिना चौहानको “भाग्यमा खोट छ” उस्तै भा’ईरल(भिडियोसहित),,,काठमाडौं ।चर्चित गायिका एलिना चौहानको नयाँ गित ‘भाग्यमा खोट छ’ सार्वजनिक भएको छ । जस’मा सुन्दरी गायिका एलिनालाई ब्ल. ड क्या .न्सर जस्तो रोग लागेको दृश्य देखाइएको छ । गीतको शब्द र म्युजिकले रोशन सिंहको रहेको छ। भने म्युजिक एरेन्ज र मिक्सिङ्ग जी’वन बडुले गरेका छन् ।गीतको म्युजिक भिडियोमा एलिना चौहान र रो’शन सिंह फि’चर्ड रहेका छन् ।म्युजिक भिडियोको छायांकन प्रकाश ख’डकाले र सम्पादन मिलन बिश्वकर्माले गरेका छन् । भने म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन्।

म्युजिक भिडियो गा’यिका एलिना चौ’हानको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ। भिडियोमा एलिनाको साँचो मायाले सार्थकता पाउन नसकेको दृश्यलाई देखाइएको छ ।ह्याण्डसम हिरो अ’नमोल केसीसँग प्रेममा छिन्‌ पारसकी नायिकाआज्ञा ! : ह्याण्डसम हिरो अनमोल केसी जुन जुन नायिकासँग काम गर्छन्‌ उनैसँग लभ अफेयर्सको चर्चा चलिहाल्छ । ‘जेरी’ नायिका आना शर्मा, सृष्टि श्रेष्ठ, साम्राज्ञी, अदिती, उपासना लगायतका सुन्दरीहरुसँग काम गर्ने क्रममा अनमोलको नाम उनीहरुसँग प्रेम रोमान्समा नै डुबे’का छन्‌ भन्ने तरिकाले चर्चा भइरह्यो ।

यसैबिच हाल ‘पार’स’ नामक च’लचित्रमा का’म गरिरहेकी अर्की सुन्दरी नायिका आज्ञासँग यतिबेला अनमोलको नाम जोडीएको छ ।ह्याण्डसम अनमोलको जन्मदिनका दिनमा सुन्दरी आज्ञाले विशेष मान्छेको विशेष दिनभन्दै अनमोलसँगको तस्वीर पोष्ट गर्दै शुभकामना दिएकी छिन्‌ आ’ज्ञाले अनमोललाई मायालु शब्द लेख्दै ‘तिम्रो ठूलो दिन जती विशेष छ, त्यती नै विशेष तिमी मेरो लागि छौं, अकु भनेर लेखेपछि उनीहरु प्रेम’मा रहेका छन्की भन्ने बुझिन्छ ।

तपाईको प्रतिक्रिया