डा.बाबुराम भट्टराईले सुरक्षागार्ड अगाडि राखेर खुल्ला ठाउँमा पिसाब गरेपछि … भयो यस्तो
2021, April 7th, Wednesday

admin

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईको हालै एक तस्वीर इन्टरनेटमा भाइरल हुँदैछ । उनले खुला स्थानमा पिसाव गरिरहेको जस्तो उक्त तस्वीरमा देखिन्छ । उनको साथमा अन्य ब्यक्तिहरु साथै सुरक्षाकर्मी पनि देखिएका छन् । यो तस्वीर राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बाबुराम भट्टराईलाई ट्रोल गरिरहेका छन् ।

गोपाल पाल्पाली आचार्य नामका एक फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘मु त्न जादा पनि सुरक्षाकर्मी लिएर जान पाइने यस्तो गजबको ग न ग न तन्त्र संसारमा कतै होला कि नहोला? खुल्ला दिसा पिसाब मुक्त नेपाल बनाउन खाम्रेडहरुले खुल्ला ठाउमै मल मुत्र त्यागेर ब लि दान दिनुपर्ने रैछ?’

भर्खरै रंगसाला भत्काउछु भन्ने तारा बराल लाई जेल लगियो, (भिडियो सहित)

भिडियो तलको समाचारको अन्त्यमा छ।काठमाडौं । नेकपा माओ सवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् ।

मंगलबार रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहाहरुले महत्व पाएको स्वीकार गरे ।

एमाले प्रवेश गरेका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगें । शायद मैले गल्ती गरें ।’

‘मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नति गर्नुपर्थ्यो’ उनले अघि भने, ‘ गल्ती भयो । साेझासीधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली फटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भयो ।’

यद्यपि आफूले कहिल्यै देश र जनताको हितमा दायाँबायाँ नगरेको उनले दाबी गरे । सम्बोधनका क्रममा प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिबद्धता समेत जनाए ।

प्रचण्ड अब कमजोर भए भन्न थालेको बेला रुकुमका जनताबाट आफूले उर्जा पाएको उनले सुनाए । उनले अघि भने, ‘मसँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ । सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहने सरकारलाई म खबरदार भन्न चाहन्छु ।

यो खबर पोस्ट बाट लिएको हो।

तपाईको प्रतिक्रिया