फेरि अर्का यी इन्डियन लाहुरेले के गरे यस्तो !, लाहुरेनि रुदैरुदै,भक्कानिदै आईन् मिडिया,यस्तो सम्म भनिन्,,, (भिडियो सहित)
2021, April 5th, Monday

admin

काठमाडौं। लक्ष्मि पाण्डे र शिव’लाल पाण्डे जो श्रिमान श्रीमती हुन् ।शिवलाल ईन्डियन लाहुरे हुन तर अहिले भने उनको रिटायर भैसकेको छ ।रि’टायर भएसगै उनी परिवा’रबाट पनि रिटायर सरह भएका छन् ।लगभक ४-५ बर्ष देखिनै परिवारलाई उनले हेरेकै छैनन् ।त्यति मात्रै हैन अहिले उनले घरपरिवार त्यागेर नै हिडिदिएका छन् ।श्रि’मान एकदमै सो’झा र जिन्दगीभर एकदमै दुख गरेको बताउँछिन् श्रीमती।

तर उहालाई आखिर यस्तो के भ’यो जुन घरप’रिवार छोड्ने बाध्यात्मक अवस्था सृ’जना भयो आफू अन्जान रहेको बताउँछिन् उनी ।अहिले शिव’लालकि श्रीमती शारीरिक रुपमा समेत एकदमै कमजोर भएकि छिन् ।उनको शरिर थ’रररर का’पि रहन्छ ।आफ्नो ज्यान र घर परिवार लाहुरेको श्री’मती भएपनि आफुने एेस आराममा नभएर घाँस दा’उरा बाख्रापाठा हेरेरै बि’ताएका बताउछिन् उनी ।अहिले श्री’मती आफ्नो श्रि’मानको खोजि गरिदिन अपिल सहित सन्तोष दृउजासग ठोकिन पुगेकिछिन्।

यो पनि,,,भिरबाट लडेर ढा’ड भा’चिएकी १९ बर्सिय हिमाको सबैलाई रु’वाउने कथा,,,(भिडियोसहित)काठमाडौं ।गुल्मी जिल्ला मालिका गाउपालिका ४ अर्खावाङ्ग मा १९ बर्षिय हिमा लम्साल भि’र बाट ल’डेर बिस्तारा मा प’ल्टी रहेकी छिन्। कृषि पेशामा आबद्ध बुबा आ’मा ले जसो तसो छोरा – छोरि पालिरहेका थिए। घरको आ’र्थिक अ’वस्था क’म्जोर भएको कारणले गर्दा कृषि पेशा गर्नु परेको थियो। हिमा घरकी जेठी छोरि भएको हुनाले उनले घरको सबै अ’वस्था बुज्ने गर्थिन।

आमा बुबालाई मात्र घ’रको काम गर्न गार्हो होला भनेर घर नजिक रहेको जंगल मा गएर थोरै बा’ख्रालाई घास लिन्छु भनेर एक्लै बिहानको समयमा गएकी थिइन्। घा’स काट्दै गर्दा उनि एक्कसी रु’खबाट ख’सेर भि’रबाट हुदै खोला मा ख’सिन। धेरै पि’डा भयो रो’हिन , क’राईन तर उनको आवाज सेन्ने कोहि भएन। जसो तसो एक जना गाउको मान्छेले देखे पछि घरमा सम्प’र्क गराईदिए। गाउको मान्छे संग बिन्ति बिसाउदै उनलाई उपचार गर्न तर्फ लगे। सबै चे’कजाच गर्दा उनको ढा’ड भा’चिएको रहेछ।

त्यहि ढा’डको उपचार गर्न नसकेर अहिले हिमा हुई’लचि’यर को सहायतामा बा’चीरहेकि छिन्। उनि घरको अवस्था देखेर धेरै रुन्छिन , घरकी जेठी छोरि पढेर ठुलो सपना , आअमा बुबा लाई सुख दिने सपना देखेकी हिमा अहिले आआफ्नो अवस्था देखेर धेरै दु’खि हुन्छिन। हिमा भन्छिन मलाई धेरै सहयोग गर्नुहोस म ठिक भए पछि मेरो सपना पुरा गर्नु छ।

तपाईको प्रतिक्रिया