admin 693 Views
काठमाडौं। लक्ष्मि पाण्डे र शिव’लाल पाण्डे जो श्रिमान श्रीमती हुन् ।शिवलाल ईन्डियन लाहुरे हुन तर अहिले भने उनको रिटायर भैसकेको छ ।रि’टायर भएसगै उनी परिवा’रबाट पनि रिटायर सरह भएका छन् ।लगभक ४-५ बर्ष देखिनै परिवारलाई उनले हेरेकै छैनन् ।त्यति मात्रै हैन अहिले उनले घरपरिवार त्यागेर नै हिडिदिएका छन् ।श्रि’मान एकदमै सो’झा र जिन्दगीभर एकदमै दुख गरेको बताउँछिन् श्रीमती।
तर उहालाई आखिर यस्तो के भ’यो जुन घरप’रिवार छोड्ने बाध्यात्मक अवस्था सृ’जना भयो आफू अन्जान रहेको बताउँछिन् उनी ।अहिले शिव’लालकि श्रीमती शारीरिक रुपमा समेत एकदमै कमजोर भएकि छिन् ।उनको शरिर थ’रररर का’पि रहन्छ ।आफ्नो ज्यान र घर परिवार लाहुरेको श्री’मती भएपनि आफुने एेस आराममा नभएर घाँस दा’उरा बाख्रापाठा हेरेरै बि’ताएका बताउछिन् उनी ।अहिले श्री’मती आफ्नो श्रि’मानको खोजि गरिदिन अपिल सहित सन्तोष दृउजासग ठोकिन पुगेकिछिन्।
यो पनि,,,भिरबाट लडेर ढा’ड भा’चिएकी १९ बर्सिय हिमाको सबैलाई रु’वाउने कथा,,,(भिडियोसहित)काठमाडौं ।गुल्मी जिल्ला मालिका गाउपालिका ४ अर्खावाङ्ग मा १९ बर्षिय हिमा लम्साल भि’र बाट ल’डेर बिस्तारा मा प’ल्टी रहेकी छिन्। कृषि पेशामा आबद्ध बुबा आ’मा ले जसो तसो छोरा – छोरि पालिरहेका थिए। घरको आ’र्थिक अ’वस्था क’म्जोर भएको कारणले गर्दा कृषि पेशा गर्नु परेको थियो। हिमा घरकी जेठी छोरि भएको हुनाले उनले घरको सबै अ’वस्था बुज्ने गर्थिन।
आमा बुबालाई मात्र घ’रको काम गर्न गार्हो होला भनेर घर नजिक रहेको जंगल मा गएर थोरै बा’ख्रालाई घास लिन्छु भनेर एक्लै बिहानको समयमा गएकी थिइन्। घा’स काट्दै गर्दा उनि एक्कसी रु’खबाट ख’सेर भि’रबाट हुदै खोला मा ख’सिन। धेरै पि’डा भयो रो’हिन , क’राईन तर उनको आवाज सेन्ने कोहि भएन। जसो तसो एक जना गाउको मान्छेले देखे पछि घरमा सम्प’र्क गराईदिए। गाउको मान्छे संग बिन्ति बिसाउदै उनलाई उपचार गर्न तर्फ लगे। सबै चे’कजाच गर्दा उनको ढा’ड भा’चिएको रहेछ।
त्यहि ढा’डको उपचार गर्न नसकेर अहिले हिमा हुई’लचि’यर को सहायतामा बा’चीरहेकि छिन्। उनि घरको अवस्था देखेर धेरै रुन्छिन , घरकी जेठी छोरि पढेर ठुलो सपना , आअमा बुबा लाई सुख दिने सपना देखेकी हिमा अहिले आआफ्नो अवस्था देखेर धेरै दु’खि हुन्छिन। हिमा भन्छिन मलाई धेरै सहयोग गर्नुहोस म ठिक भए पछि मेरो सपना पुरा गर्नु छ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)