युवतीले झूटो आरोप लगाएको भन्दै (डेभिड लिम्बू ) भनिने इण्डियन लाहुरे मिडियामा गर्भ नरहेको खुल्यो रहस्य (भिडियो हेर्नुहोस)
2021, April 4th, Sunday

admin

सामाजिक सञ्जालमा दिनहुँ जसो बिभिन्न किसिमका घटनाहरू बाहिरिने गरेको छ। कतिपय घटना बाहिर आउँछ र सकारात्मक सन्देश प्रवाह गर्ने गरेका छन् भने कतिपय बिषय आलोचना र सामाजलाई नपच्ने खाले पनि छन् र हुन्छन्।

इन्डियन लाहुरेले माया जालमा पारेर आफ्नो स्वार्थ पूरा गरी पेटमा गर्भ बोकाएर सम्पर्क बिहीन भएका एउटा घटना बाहिरिएको थियो।सो भिडियो आएको २४ घन्टा नबित्दै एकाएक भिडियो बाहिरिएपछि इन्डियन लाहुरेले पिडित युवाती (प्रेमीकालाई) सम्पर्कमा आएका थिए।

ति युवाले ति चेलिलाई सम्पर्क गर्दै आफू जति सक्दो चाँडो आऊने र उनलाई श्रिमतीको रुपमा स्वीकार गर्ने प्रतिबद्धता जनाई उनलाई भेटे। रु’दै प्रेमी हराएको भन्दै आएको ति युवतीलाई उनको जागिरकोकरणले उनलाई लिन आएको बताउँछन्।

अब तपाईंको प्रमी तपाईंको सम्पर्कमा आएर लिन आएका थिए पत्रकारले उनलाई प्रस्न राख्दा तपाईं लाई यतिबेला कस्तो लागेको छ ? युवतीले भनेकि थिइन् “राम्रो लागिरहेको छ।

ईन्डियन लाउरेले पनि पहिले म्यासेज पठाएर पछि फोन समेत गरेर आफू आइ प्रेमिका लाई बिबाह गर्ने कुरा गरेर उनलाई लागेका थिए। ति युवतीलाई उसको अन्कलले पनि कल गर्नु भएको थियो।उनको अन्कल सँग पनि बोलेको कुरा पनि बताएकी थिइन् “।

तपाईको प्रतिक्रिया