इन्द्रेणीमा पुगेर, कृष्ण कंडेल, जस्तो भगवान, भेटे भन्दै रोइन टिकटककि, भाइरल अस्मिता,चौका दाउका गायकले पुरा गरिदिए,अस्मिताको सपना” ( भिडियो हेर्नुहोस)
2021, April 4th, Sunday

admin

पछिल्लो समय केहि दिन देखि टिकटकबाट सबैको मन जितेकी राष्ट्रिय महिला खेलाडी अस्मिता रनपालको सपना पुरा भएको छ।उनले चौका दाउ गीतमा टिकटक बनाएर सबैतिर छाएकी थिइन। अहिले उनको खोजि निकै छ।स्याङ्जाबाट काठमान्डौ आएकी अस्मिता रनपाल अहिले निकै खुसि छिन कारण उनि इन्द्रेणी आएर।”

“इन्द्रेणी सबैको मन्दिर हो इन्द्रेणीमा सबैको भेट हुने गर्छ जुन ठाउँमा जान पाए मात्रै पनि खुसि मिल्छ भन्छन सबैले सोहि कारण होला अहिले इन्द्रेणीमा जाने चाहना पुरा भएको छ अस्मिताको।उनि यो बेला सबैतिर भाइरल भएकी छिन।”

“उनि निकै राम्रो नाच्ने भएकै कारण आम दर्शकले उनि प्रति धेरै माया दर्साउने गर्दछन।उनि रहेको गीत चौका दाउले करोड भियोर्स पाउदै गर्दा गीतका गायक बाबु कृष्ण परियार पनि उनि सहित मिडियामा आएका हुन्।”

“छोटो अवधिमै गीत करोडमा पुगेको हो सोहि कारण पनि उनि प्रति दर्शकले सर्बाधिक माया दर्शाएका छन भने अस्मिताले पनि आफु हिट भएकै सोहि गीतको कारण बताएकी छिन।हेरौ यो बिशेष कुराकानी ”

काठमाडौं ।कैलालीको ल’म्की चुहा नग’रपालिकाको चे’तना सामुदायिक बनमा सोहि ठाउँका ५६ बर्षिय छबि लाल बलामी मगर लाई जंगली बदेलले आ क्र’मण गरेको छ । छबिलाल सोहि चेतना सामुदायिक बनको कार्यसमिति सदस्य सदस्य समेत हुन । जंगलमा गाई धपाउन गएको बेला छबि’लाललाई घा ईते जंगली बदेलले आ क्रमण गरेको हो ।करिब आधा घ’ण्टा स’म्म बदेल संग ल डेर ज्या न बचाउन सफल भएको उनि बताउँछन ।

बदेल संग नलडि भा’गेको भए आ’फु भागेको भए सायद आफु जिवित हुन नसक्ने उ’निको भनाई छ । अहिले उनको लम्की स्थित लाल रत्न अस्पतालमा उपचार भई’रहेको छ ।टाउको,हात,खुट्टामा आक्रमण हुदा स’मेत मगरको अवस्था समान्य नै रहेको छ । मृ त्युको मुख बाट बच्न सफल भए पछि अहिले उनि खुसि देखिन्छन ।प्रस्तुत छ उनै साहसी बुवा छबि’लाल बला’मी मगर संग गरिएको कुराकानि।

तपाईको प्रतिक्रिया