रंगशाला भत्काउछु भन्नेलाइ, सोभित भस्नेतले गरे कडा आक्रमण ,धुर्मुस सुन्तलीलाई दिए साथ,( भिडियो सहित)
2021, April 2nd, Friday

admin

पछिल्लो समय चितवनमा नि’र्माणाधीन गौतम बुद्ध अ’न्त र्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ ।रंगशा ला उपर सबैले सबैखालका तर्क बिचार बिमर्शहरु राख्द‌ै आइरहेका छन् ! तारा बराल जो रंगशाला बनाउने हैन भत्काउन पक्षमा लामो समयबाट लडिरहेकि छिन् ।

उनले सो रंगशाला ग‌रकानुनि भएको ठहर गर्दै मुद्दा समेत दर्ता गराएकि छिन् ।कृषि क्याम्पसलाई मासेर खडा भइरहे को सो रङ्गशाला कुनै पनि हालतमा भत्काइनु पर्ने पक्षमा वकालत गर्दै गर्दा उनको प’क्षमा उभिने जमात हरुको संख्या पनि कम भने छैनन् । भिडियो अन्तिममा छ हेर्नू होला !

तर रंगशालाले कृषि क्याम्पस रलाई कुनै पनि ढङ्गबाट हानि नगर्ने र सो रंगशाला एउटा देशकै गौरवको सं’रचना भएको र सोलाई बनाइनुपर्ने र सो निर्माणमा सबैलेसहयोग गर्ने र गरिनुनै पर्ने भन्ने जमात पनि थुप्रै छन् ।अहिले रंगशा ला नि’र्माणका लागि भनणदै पैसा संकलन गर्दै धुर्मुश सुन्त लि टिमनै मेचि महाकाली अभियानमा जुटेका छन् र सह योग पनि आइरहेको छ ।

यहि बिषयमा ब’रिस्ठ नि’र्माता शोभित बस्नेतदे पनि साथ दिदै कुनै पनि ढङ्गबाट सहयोग गर्न तयार भएको र सो रंगशालाले देशकै शोभा बढाउने र खेलाडिको आ’वश्यक बिषय पनि भएको हुदा बनाइनुनै पर्नेमा जोड दिदै यशो भन्छन् ।

काठमाडौं । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो ।

न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ ।

गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो । चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पूरा गरी आज ती मूर्ति नेपाललाई प्रदान गरिएको हो ।

हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ । त्यस अवसरमा अमेरिकी अधिकारीलाई खादा ओढाएर सम्मान पनि गरिएको महावाणिज्य दूतावासले जनाएको छ । हस्तान्तरण गरिएका ती मूर्ति यथाशक्य चाँडो नेपाल पठाइने जनाइएको छ

तपाईको प्रतिक्रिया