अमृत सापकोटा र उनकी श्रीमतीबीच चल्यो रूहाउने दोहोरी,बिबाह अगाडी यस्तो सम्म भएको रहेछ ! (भिडियो हेर्नुहोस)
2021, April 2nd, Friday

admin

काठमाडौं ।पछिल्लो स’मय सामाजिक संजालमा सर्बाधिक भाइरल भएका अमृत सापकोटा र सुनिता बागदास सापकोटा श्रीमान श्रीमतीको नया दोहोरी बाहिरिएको छ।इन्द्रेणीको चर्चा संगै उनीहरुलाई पछिल्लो समय दर्शकले अत्याधिक खोजि गर्न थालेका छन जस कारण यो बेला उनीहरु ए’कसाथ मि’डियामा देखिएका हुन्।

सुनिता निकै मिठो गाउन सक्ने ए’क गायि’का पनि हुन् उनलाई प्रतिभाको खानि बाट निकालिएको एउटा सृजनाकी प्रेरक भन्दा फरक नपर्ला।उनको दोहोरी सुनेर सबै चकित छन यो समय भने उनको दोहोरीको खोजि गर्नेह’रुको पनि लाम छ।दोहोरीको चर्चा हुदै गर्दा दुई बिचको दोहोरी जमेको छ ।

दोहोरी गाएर भाइरल भएका लो’क गायक अमृत सापकोटा र सुनिता बागदास बीच बबाल दोहोरी चले’को छ।उनीहरु बिचको दोहोरीले तहल्का पिटे संगै यो समय ब’जारमा उनीहरुको माग छ तर लक डाउनकै कारण बाध्य भएर घरमै बस्नु परेको छ।अहिलेको परि’स्थितिमा उनीहरुको दोहो’री कु’रेर बस्ने धेरै छन।

सोहि कारण हुन स’क्छ अमृत र सुनिता बिचको दोहोरी हेरेर यो समय सबै खुसि व्यक्त गरिरहेका छन।दोहोरीमा तहल्का पिटेका यी जोडीलाई लक डाउन निकै ला’गेको छ।दै’निक स्टेज’मा जाने अमृत अहिले घरमै थन्कि’एका छन।उता २ बर्षिय छोरी पनि निकै रमाईलो गर्ने गर्छिन।कुरा’कानीकै क्रममा एक्का’सी छो’रीले दो’होरी गाउन आ’इपुगिन।

तपाईको प्रतिक्रिया