“हामीले अक्सिजन दिन्छौं, बोट बिरुवा बाट कार्बनडाइअक्साइड लिन्छौं” भन्ने मन्त्री , सार्वजनिक कार्यक्रममा नै घुरे, भिडियो भयो भाइरल ! (हेर्नुहोस् भिडियो)
2021, April 1st, Thursday

admin

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ निदाई रहेको भिडियो टिकटकमा भाइरल भएको छ। भिडियोमा उनीनिदाएपछि कोमल वलीले उनलाई उठाएको भिडियोमा देख्न सकिन्छ । सँगैको स्टेजमा मन्त्रीहरु बसन्त नेम्वाङ र प्रेम आले पनि देखिन्छन्।रिपोर्टर्स क्लबको २३ औं

वार्षिकोत्सव कार्यक्रमा उनी निदाएका हुन् । विकास अर्याल नामक टिकटकमा बनेको उक्त भिडियो खड्योथ नामको ट्वीटर ह्याण्डल गर्ने

व्यक्तिले सार्वजनिक गरेका छन्। टिकटकमा २१ हजार ३ सयले हेरेका छन् भने ट्वीटरमा संचारमन्त्री पार्वत गुरुङ, क्याप्सन अफ्द इयर

लगायतका कमेन्ट आएका छन्। केहीदिन पहिलामात्र वनमन्त्री प्रेम आले भाइरल भए। उनले ‘जंगलले हामीलाई कार्वण्डाइअक्साइड दिन्छ र

हामीले अक्सिजन दिन्छौं’ भन्ने शब्दले गर्दा अहिले पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुने वित्तिकै अक्सिजन फाल्ने मन्त्रि आए भन्ने जन आवाज सुनिन्छ।

तपाईको प्रतिक्रिया