admin 450 Views
चियावालीका नाममा अहिले सामा’जिक सञ्जालमा चर्चामा रहकी श्रृष्टि तामा’गंको घरभेटी निकै सहयोगी रहेछन् । श्रीमानले अलपत्र पारेपछि दुई वर्षकी छोरी काखमा बोकेर उनी रातभरी का’ममा खटिन्थिन् । दुई वर्षकी छोरी पिठ्युमा बोकेर राती ३ वजे उठेर काममा लागेको भिडियो सार्व’जनिक भएपछि उनी चर्चित भएकी हुन् । उका श्रीमानको बारेमा भने अर्को ठूलो रहस्य खुलेको छ । उनले इराक पठाइदिन्छु भन्दै गाउँका धेरैलाई समस्यामा पारेका कार’ण अहिले सम्पर्क विहिन भएको थाहा भएको हो ।
श्रीमानले अल’पत्र पारेर हिडेपछि भाडामा बस्दै आएकी श्रृष्टिले घरभाडा वापत एक लाख १६ हजार रुपैया तिर्न पर्ने थियो । श्रीमान हिडेपछि घरभेटीले श्रृष्टिलाई आफ्नो परिवारको स’दस्य जस्तै राखेका थिए । पहिला दुई कोठा दिने गरेकोमा श्रीमान गएपछि उनीहरुले एउटा कोठा श्रृष्टिका लागि छोडि’दिएका थिए । परिवार जस्तो गरेर राखेका थियौं, श्रृष्टिको घरभेटीले भने, उनको दुख देखेर हामीले भाडा माग्न पनि सकेनौं । उनको इमान्दारीता देखेर घर’वाट निकाल्न पनि सकेनौं ।
उनीहरुले श्रीमान श्रीमतीबीच के सम’स्या हो भन्ने थाहा नपाएको घरभेटीको भनाई छ । गएको पुष महिना देखि नै उनीहरुको सम्बन्धमा सम’स्या देखेको उनीहरुको भनाई छ । तर पछि श्रीमान कोठामै आउन छोडे पछि श्रृष्टि वहिनीको घरमा केही दिन गएर बसेको र पछि आफ्नै घरमा फर्केर आएको घरभेटी महि’लाको भनाई छ । उनले विस्तारै सकेको तिर्छु भनेपछि श्रृष्टिलाई घरवाट निकाल्न नसकेको उनको भनाई छ ।
तर अहिले श्रृष्टि’लाई लिनुपर्ने भाडा सबै मिनाहा गरिदिएको उनीहरुको भनाई छ । श्रृष्टिको घरभेटी हो भन्दा पनि हामीलाई अहिलो गौरव लागेको छ घर’भेटीले भने, आफ्नै श्रीमानले त नहेरेको अवस्थामा उनको इमान्दारीता देखेर हामीलाई पनि माया पलायो । श्रृष्टिले विहानै उठेर काम गरेको देखेपछि मेहनत गर्दा पनि तिर्न नस’केको हो भन्ने लागेर केही नभएको उनीहरुको भनाई छ ।
श्रृष्टिका श्रीमानले इराक ल’गिदिन्छु भन्दै गाउँका साझालाई ठ ग्ने गरेको खुलेको छ । उनले गाउँका युवा युवतीलाई प्रलोभनमा पारेर विदेश पठा’इदिछु भन्दै पैसा उठाएको प्रमाण फेला परेको हो । श्रृष्टिवारे भिडियो सार्वजनिक भएपछि उनका श्रीमानका बारेमा खोजी सुरु भएपछि बुद्धिले समस्यामा पारेकाहरु पनि मिडि’यामा आएका हुन् । उनीहरुले श्रृष्टिको श्रीमानले पैसा लिएर विदेश पठाइदिन्छु भन्दै ठगेको भन्दै कागज देखाउँदै सार्वज’निक भएका छन् । इताजा खबरबाट
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)