admin 414 Views
काठमाडौं । केही महिनाअघि इन्टरनेट सेवाप्रदायक भायानेटले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा ब्रिचको घटना बेहोर्नुपर्यो । याे घटनामा १ लाख ७६ हजार सेवाग्राहीहरुको निजी जानकारी सबै बाहिर आएकाे थियाे ।
१६ वर्षीय एक किशाेर ह्याकरले याे डेटा ब्रिचकाे घटना गराएका थिए । साे डेटा ब्रिचमा उनले कस्टमर आईडी, नाम, ठेगाना, फोन नम्बर, ईमेल एड्रेसहरु लिक गरिदिएका थिए । डेभलपरलाई पाठ पढाउन भायानेटको डेटा ह्याक गरेकाे उनले बताएका छन् ।
हाल उनीवरूद्दकाे मुद्दा अदालतमा सुनुवाईकाे क्रममा छ । ट्वीटरमा उनले आफूलाई ‘नरपिचास’, ‘नरे भाइ’ भनेर चिनाउने गरेका छन् ।
यसैबीच उनीसँग भायानेट ह्याक र यससँग सम्बन्धित विषय, गैरकानूनी ह्याकिङ, नेपालमा डेटा सुरक्षाकाे अवस्था लगायतका विषयमा टेकपानाले भिडियाे अन्तर्वार्ता गरेकाे छ ।
नोट : प्रस्तुत अन्तर्वार्ता नेपालमा बढ्दो ‘अनइथिकल ह्यकिङ’ नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यसाथ तयार पारिएको हो । अनइथिकल ह्यकिङ प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य किमार्थ होइन । अन्तर्वार्ताले डेटा सुरक्षामा रहेको हाम्रो कमजोरी सुधारमा सहयोग पुर्याउने विश्वास छ । ह्याकर अनइथिकल गतिविधिमा लागेको र नाबालक भएका कारणले परिचय गोप्य राख्दै हामीले यो विशेष अन्तर्वार्ता लिएका हाैं।) यो खबर टेकपाना बाट लिएको हो ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)