admin 495 Views
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ। “काठमाडौ । अभिनेत्री विपना थापा अहिले माइती देश नेपालमा छन् । उनी फिल्मी कार्यक्रमका लागि नेपाल आएकी हुन् । भारतीय नागरिकसंग विवाह गरेपछि उनी उतै ब्यस्त भएकी छन् । तर बेलाबेलामा उनी नेपाल आइरहन्छिन् । उनले, चाडै नै फिल्ममा फर्कने बताएका खबर आइरहेका छन् । उनी दुई वर्ष पछि फेरी नेपाल आएकी हुन् । उनी विवाह गरेर गएको १३ वर्ष भयो । तर बारम्बार नेपाल आइरहने बताउने विपना नेपालको माया निकै लाग्ने बताइन् ।”
“विपना कुनै जमानामा नेपाली फिल्ममा चलेकी अभिनेत्री हुन् । विपनासँगै फिल्ममा काम गरेका राजेश हमाल, भूवन केसी अहिले पनि सक्रिय छन् । तर, विपना भने बिहे गरेर भारतमा रहँदै आएकी छिन् । निरुता जस्तै विपनाको पनि कमब्याकको आशा छ । उनले आफ्नो भाग्यमा लेखेकै कारण होला भारतमा विवाह गर्नुपरेको बताइन् ।”
“पारिवारिक कर्तब्यका कारण भारतमा बस्नुपर्ने भएपनि नेपालको माया संधै रहने बताएकी छन् । उनले नेपालको सिमाना भारतले अतिक्रमण गरेको विषयमा आफुले पनि आवाज उठाएको बताएकी छन् । उनले धमलालाई भनिन्, नेपालीको अगाडी बोल्नुपर्ने थिएन तर जसको अगाडी बोल्नुपर्ने हो उनीहरुसं मैले बोलेको छु । म राजनीतिक पृष्ठभूमीको ब्यक्ति भएका कारण पनि मैले कुरा उठाएको छु ।”
“उनले यो विषय सामाजिक सञ्जालमा बोलेर भाइरल भने हुन नखोजेको बताइन् । नायीका विपनाले ऋषी धमलाको प्रश्न सोध्ने शैलीको आलोचना गर्दै भनिन्, पि टौं ला झै गरेर नबोल्नुस् ऋषी जी । एक नेपाली चेली र कलाकार भएका कारण पनि उनले नेपालकै इज्जतका लागि भारतमा आफ्नो घर ब्यवहार धानेर बसेको बताएकी छन् ।
यो पनि,,,गायक छत्र शाही र गायिका काजलको बिहे हुने छत्रकै साथी चौका दाउ गीतका गायक बाबु कृष्ण परियारको खु’लासा ( भिडियो )(भिडियो समाचारको अन्त्यमा राखियको छ कृपया पुरा हेरिदिनुहोला है।)सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । दुई महिनाको उपचारवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको नि`धन भएको छ । लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेको थिएन ।आफुले माया गरेको मानिसलाई पाउन नसक्दा कञ्चनले आफैलाई स जा य दिएका थिए । नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समय सम्म टिक्न सकेन ।
चितवनवाट काठमाडौ पुगेर कञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको द`वावमा कञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्रहरी कार्यालय लगियो । प्रेमिकावाट अलग गराइयो । त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो ।त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् कोठामा फ’र्किएर वि ष खा ए । करिब दुई महिनाको उपचार पछि उनको नि`धन भयो ।आमाले एक्लै हुर्काएको छोरा गु`माउनु परेपछि उनको अवस्था निकै बे`हाल भएको छ । जिवनको एक मात्र सहारा ति आमाले गु`माएकी छन् ।
श्रीमानको सहयोग समेत न’पाएकी कञ्चनको आमाले एकमात्र सहारा रहेका छोरा पनि गु मा उनु परेको हो । छोरा गुमाएपछी कन्चनको मामी एक्लै क्री`या बस्नुभएको छ ।कन्चनले पढाएका विद्यार्थीहरू पनि स_मावेदन तथा श्रद्धान्जली दिन पुगेका थिए।कन्चन सँग बिगत ३ बर्ष पहिले बाट चिनजानका एक अन्कलले यस क्रममा एक मिडियाकर्मी सँग वास्तविक कुरा राखेका छन्।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)