महान श्रीमान बिनोद र अनिताको पहिलो गीतको सुटिङमा रुवाबासी, अर्की श्रीमती र सिन्दुरको रहस्य, हेर्नुहोस भिडियो )
2021, March 19th, Friday

admin

काठमाडौ । केही समय अगाडि सामाजिक सन्जाल र टिकटकमा एउटा श्रीमानका बारेमा धेरै चर्चा परिचर्चाहरु चुलिए सबैले श्रीमान भनेको यस्तो हुनुपर्छ भनेर पनि भने र धेरैले त यस्तै श्रमिान पाए जिन्दगी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने । हो उनै महान श्रीमान बिनोद खडका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडकाको पहिलो जिबनकहानी गि’त लिएर आ’एका छौ । गुल्मी पिपलधाराका बिनोद केही समय देखि श्री’मती अनिताको ब्रेन हयाम्रेज जस्तो रोगस“ग लड’नको लागि धेरै प्रयास गरे र अहिले धेरै सुधार आएको छ ।

लेकसाइड टिभी र ब्लु स्का’ई नेपा’लको पहलमा सुरु भएको उनकी श्रीमतीको उपचारले अहिले सही स्थान पाएको र निको भएको छ बिस्तारै बिस्तारै । र यही समयमै उनको लागि त्यही मिडियालेनै पहिलो गित बनाईदिएको छ । सायद यो जोडीलाई नचिन्ने त कमै होलान त्यसैले उनको बास्तकि’त र सत्य कथा उतारिएको गितको बारेमा कुरा गरौ । जस्मा स्वर दिनुभएको छ रेशम निर्दोष र सुनिता बुढाले भने शब्द नेत्र अर्र्यालको छ ।यसै गीत’को आज हामीले सुटिन रिपोर्ट लिएर आएका छौ ।

यो पनी,,,आमा अर्कैसँग भागिन्, बुबाले पनि अर्कि ल्या’एर फरार,छोरीहरुको भयो बि’जोक,गाउँमा पर्यो ल’फडा,छोरिहरु रु’दै आए मिडियामा (भिडियसहित)काठमाडौं ।सुन्दा अ’चम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भ’गाएर फे’री फिर्ता गरे’का छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन ।

अहिले ति पिडित युवती’लाई भ’गाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भ’गाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउ’लेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उ’नले बता’एकी छिन । बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् ।

अहिले ति साना नानीहरुको बि’जोक भएको छ । कसरि यस्तो घटना घट्न पुग्यो त ? श्रीमान र साना छोराछोरी हुदाहुदै अर्कै केटा संग भाग्ने बोधिका ताजपुरियाले पनि आफू’लाई फ’काएको आरोप लगाएकी छिन । तर सुरुदेखी देख्ने छिमेकी मिडियामा आएका छन । पेट बोकाएर केटा फरार भएपछि बिहे गरेर ७ दिनमै फिर्ता गरे,केटिले गरिन आ’त्मह त्याको प्र’यास,झापा’मा नसोचेको भएको छ।

छिमेकीबिच झ’डप समेत भयो । छिमेकीले सुरुदेखि आजसम्मको डरलाग्दो भित्री रहस्य र नालीबेली ब’ताएका छन । भगाउने बिष्णुका दुई छोरी छन । उनिहरुकी आमा अर्कै’सङ भागेकी र बाबुले पनि अहिले यस्तो गरेपछी उनीहरुको बिजोक भएको छ । घरमै पुग्दा छोरीहरुले खोले डर’लाग्दो भित्री रहस्य र नालीबेली तलको भिडियोमा हेर्नुहोला ।

तपाईको प्रतिक्रिया