admin 1695 Views
काठमाडौं- कम्बोडियामा एक महिला प्रहरीमाथि अचम्मको व्यबहार गरिएको छ । ति महिलाले ड्युटीमा रहँदा आफ्नो बच्चालाई दू ध खुवाइरहेको तस्विर भाइरल भएको थियो । उक्त तस्विर भाइरल भएपछि सार्वजनिक रुपमा उनलाई माफी माग्न बा’ध्य पारिएको छ ।
समाचारमा ज’नाइए अनु’सार ति महिलाले ड्युटिमै रहेक बेला बच्चालाई दुध खुवाएकै कारण मागी मागेकी छन् । उनलाई महिलाका बरिष्ठ अधिकारीहरुले सार्वजनिक रुपमा गल्ती स्वीकार गरेर माफी माग्न बा ध्य पारे । यस्तो घटना बाहिर आएपछि घटनाले अन्तर्राष्ट्रिय रुपमै अधि’कारको बहस सृ’जना गरेको हो ।
यो पनि,,,संजालमा गा’लीको बर्षा भएपछि दोहोरी च्याम्पीयनका निर्णायक प्रजापति पराजुली मिडियामा,के के भने?(भिडियोसहित),,,,काठमाडौं ।नेपाल टे’लिभिजनबाट प्रशारण भई’रहेको दोहोरी च्याम्पियनको प’हिलो भागबाटै दर्शकहरुले निर्णायकहरुको आलोचना गर्न सुरु गरेका छन् । धेरै ज’स्तो सुनेका आ’वाज र देखेकै व्यक्तिहरुको सह’भागीता रहेको कार्यक्रममा निर्णायकहरुले प्रतिस्प’र्धीहरुको भोषभुषा’मा ग’रेका कमे’न्टका का’रण निर्णायकहरु प्रति दर्श’कको आ’लोचना आएको हो ।
बिशेषत कल्प्ना दाहा’ललाई निर्णा’यक चन्द्र शर्माले भाईरल साईरल भएको प्रजापति पराजुलीले कपालको बिषय र दौराको बिषय जोडेपछि दोहोरी पहिरन भन्दा पनि कला गला हेर्नुपर्ने भन्दै सामाजिक संजालमा आ’लोचना भएको छ । धेरैजनाले राजु परियारको माग समेत गरेका छन् । हामीले निर्णायक मध्य एक प्रजापति परा’जुली संग उक्त बि’षयमा कु’राकानी गरेका छौं।
यो पनि,,,बिष्णु खत्री र शान्ति श्रीको स्वर’मा, कन्चानको मृ,त्यु पछि बनेको यो गी’तले रु’वायो लाखौ दर्शकलाई ( भिडियोसहित ),,काठमाडौं । लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘अस्पताल’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको सो गीतलाई २४ घण्टा नबित्दै ३३ हजार बढी पटक हेरिएको छ ।गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीतसमेत गायक खत्रीले नै दिएका छन् ।
दिलीप रेग्मीको निर्देशन रहेको गीतको भिडियोमा मोडल सारिका केसी, विमल केसीलगायतको अभिनय रहेको छ । युवायुवतीबीचको वियोगान्त प्रेमलाई गीत र भिडियोमा मार्मिकरूपमा चित्रण गरिएको छ ।दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले यसअघि सयौँ गीतमा स्वर दिइसकेका छन् ।
नेपाली जनजीवनका भो’गाइलाई गीतमार्फत जीवन्त ढङ्गले प्रस्तुत गर्न सफल गायक–सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘नयाँ जमना’लगायतका गीत धेरै रु’चाइएको थियो।खत्रीले हालै अन्तर्राष्ट्रिय श्रमिक महिला दि’वसका अ’वसरमा ‘महिला हिंसा’ नामक गीतसमेत सार्वजनिक गरेका थिए । उक्त गीतले हालसम्म युट्युबमा ४३ हजार ‘भ्युअर्स’ बटुलेको बताइएको छ ।यस गीत विभिन्न बिरामीको य’थार्थ पीडालाई शब्दमा समावेश गरेर ल्याएको गायक खत्रीले बताए ।
भिडियो हेर्नुहोस:
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)