बिहे गर्दै केकी अधिकारी, यस्ता छन बेहुला, दोस्रो बिहेको तयारीमा रिमा ‘थोत्रो भैसके भन्दै हसाइन( हेर्नुहोस भिडियो
2021, February 27th, Saturday

admin

बिहे गर्दै केकी अधिकारी, यस्ता छन बेहुला, दोस्रो बिहेको तयारीमा रिमा ‘थोत्रो भैसके भन्दै हसाइन( हेर्नुहोस भिडियो)

संचारकर्मीले बिहेको प्रसंग कोट्याउँदा निर्देशक विशाल भण्डारीले बिहेको कुरा गर्दा रीमा उठेर हिड्न सक्ने बताएका थिए । त्यसको जवाफ दिदै उनले अब बेला भएको बताएकी हुन् ।

रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने पनि बताइन् । यस बिषयमा उनले भनिन्–‘हामी कोही पनि हरेक कुरामा पर्फेक्ट छैनौं । कहिलेकाही हामी कमजोर महशुश गरिरहेका हुन्छौं । हो, यस्तो बेलामा साथ दिने साथीको आवश्यकता पर्छ । यही नै मेरो विचारमा अर्थपूर्ण सम्बन्ध हो ।’

आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शोका विज्ञापनदाताहरुसँग लिखित संझौता गरिएको छ । सो अवसरमा शोका निर्देशक विशाल भण्डारीले पहिलो सिजनमा आर्थिक समस्याले आफूहरु झेलिएपनि दोश्रो सिजनमा त्यो समस्या नभएको बताए । हेर्नुहोस –

तपाईको प्रतिक्रिया