उर्लावारी घटना प्रकरण, प्रविणको भिसेरा रिपोर्ट आएपछि खुल्यो यस्तो, वास्तविकता, जिल्ला प्रहरीले’ लियो अनुसन्धानको जिम्मा (भिडियो हेर्नुस्)
2021, February 26th, Friday

admin

उर्लावारी घटनामा प्रकरण, प्रविणको भिसेरा रिपोर्ट आएपछि खुल्यो यस्तो, वास्तविकता, जिल्ला प्रहरीले’ लियो अनुसन्धानको जिम्मा (भिडियो हेर्नुस्)

“काठमाडौ । मोरङको उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको सन्देहपूर्ण निधन भएको घ,टनालाई अहिले जिल्ला प्रहरी कार्यालयले हेर्न थालेको छ । उर्लावारी प्रहरी कार्यालयवाट भएको अ,नुसन्धानमा प्रविणका परिवार सन्तुष्ट हुन नसकेपछि यो विषय जिल्लामा पुगेको हो” ।

“उर्लावारी प्रहरी कार्यालय प्रमुखले यो घटनाको अनुसन्धानमा लापरवाही गरेको आरोप प्रविणका परिवारको छ । प्रविणको ठाउँमा अर्कै ब्यक्तिको तस्बिर मि /सि ल मा राखे,र घटनालाई कमजोर बनाउने प्रयास गरेको आरोप प्रविणको परिवारले लगाएको छ” । प्रविण घटनाको पोष्टमार्टम रिपोर्ट र भिसेरा परिक्षण पछि जिल्ला प्रहरी कार्यालयले फरक ढंगले अनुसन्धान सुरु गरेको जनाएको छ ।”

“प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरी प्रमुखले यसवारे जानकारी गराएका हुन् । घटनामा ६ जनाविरुद्ध अदालतमा मु/ ,द्दा दर्ता भएको छ। प्रविणको २ महिना अघि साथीको कोठामा निधन भएको थियो ।”

“लामो समयको संघर्ष पछि बहिनी सदिक्षाले जिल्ला अदालत मोरङमा मु/ द्दा दर्ता गराउन सफल भएकी हुन् । बास्तोलाको घ,टनामा सं” ल “ग्न भएको आरोपमा कुमार राई र मेहरमान दर्जीलाई प्रहरीले पक्राउ समेत गरेको छ”।

“राई र दर्जीसँगै आरोप लागेका उर्लाबारी नगरपालिका ६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल र रमेश गिरीविरुद्ध अदालतमा मु/ द्दा द/र्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।”

तपाईको प्रतिक्रिया