उधेक लाग्दो नेपालको राजनीतिक अवस्था देखेर प्रधानसेनापती पुर्णचन्द्र थापा यस्तो भन्छन् ! हेर्नुहोस
2021, February 18th, Thursday

admin

काठमाडौ। देश’मा राजनीतिक माहोल ता’तिरहेकै बेला प्र’धान सेनापति पू’र्णचन्द्र थापाले मुख खोलेका छन् । था’पाले अहिलेको सुरक्षा परिस्थिति वातावरण अस्थिर अनिश्चित, अस्पष्ट र तरल रहेको बताएका हुन् । उनले नेपाली सेनाको गाथा ईतिहासको विषय जोड्दै अब यस्तै रहे सेना चुप लागेर बस्न नसकिने बताएका छन।

जंगी अ’ड्डामा आ’योजित संस्थागत परिवर्तन सुदृ’ढीकरण र दि”गोपनसम्बन्धी चारदिने सेमिनार को अन्तिम दिन प्रधानसेनापति थापाले दक्षिण ए’सियाको सबैभन्दा पुरानो इ’तिहास बोकेको नेपाली सेना राष्ट्र रक्षाका लागि सक्षम र स’मर्पित रहेको पनि बताए ।

‘आजको अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सु”रक्षामा “वातावरणमा परिवर्तन बाहेक अरू सबै अस्थायी हो,’ प्रधानसेना पति थापाले भने, ‘परिवर्तनको “प्रकृति सबै अपरिवर्तनीय छ र हरेक संगठनमा परि’वर्तनको निरन्तरता मात्र नभई सु”दृढीकरण तथा दिगोपनाको विषयमा सबैमा समान सम’झदारीको विकास र प्रवद्र्धन आवश्यक छ” ।’

प्रधानसेनापति थापाले परिवर्तन संस्कृ’तिको निर्माण गर्ने सम्पूर्ण जिम्मेवारी नेतृत्वको मात्रै नभएको बताए ।साथै परिवर्तनको “अंकुरण गराउने तथा परिवर्तनलाई सुदृ’ढ बनाउँदै संगठनको भविष्य कोर्ने जिम्मेवारी वर्तमान ने’तृत्व वर्गको नै हो,’ “प्रधानसेनापतिले भने,

‘परिवर्तन प्र”बन्धन गर्ने रणनीति स”फलताका लागि नेतृत्व वर्ग आफैँमा स्पष्ट, शुद्ध, इमान्दार, नैतिक “अनि पारदर्शी हुनुपर्छ ।’ परिवर्तनको सुरुवात गर्न अहिलेको समय सबैभन्दा उपयुक्त भएको पनि उनको भनाइ थियो ।

कार्यक्रममा सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले सां”गठनिक परिवर्तन सामूहिक प्रयास तथा जिम्मेवारी बाट मात्र सम्भव हुने र नेपाली सेना पेसेवर संगठनको रूपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागिपर्ने बताए ।

सेमिनारमा रक्षा मन्त्रालय तथा अन्य सुरक्षा निकायहरूका उच्च तहका अधिकृतहरू, नेपाली सेनाका अधिकृत सहभागी थिए । सेमिनारमा ६ जना गैरसैनिक तथा ११ जना सैनिक विषयविज्ञले विभिन्न विषयमा प्रस्तुति दिएका थिए ।

यो पनि पढ्नुस् काठमाण्डौं ।सिन्धुलीको क’मलामाई नगर पालिका पानीट्यांकी स्थित कल्पना बस्नेत र कृष्णहरी खड्कालाई आफन्तले नै सुपारी दिएर परिवार नै सि ध्याउन लागेको घटना अझै पेचिलो बनेको छ । कृष्णहरी प’हिलो पटक सा’र्व’जनिक भएको थिए।

भने अहिले उनकी श्रीमती कल्प’ना पनि ज्या’न ब’चाउन आ’ग्रह गर्दै सार्वजनिक भ’एकी छन् । उनले आफ्नो अमाजु र उनको श्रीमान मिलेर (बोधन थापा) यस्तो घट’ना गराउन ला’गेको बताइएको छ ।बोधन थापा’को परि’वारले भा’रतीय ब्यक्तिलाई ४० लाख दिएर आफ्नो परिवार नै सि ध्या उन लागे’को उनको भना’इ छ ।

उनीहरुले सु’पारी दिएका भारतीयसंग गरेको कुराकानीको अडियो सार्वजनिक भएपछि आफुहरुले ज्यान जो’खिममा परेको बताएका छन् । सुपारी लिएकाहरुले गरेको असफल आ क्र म’ णवाट बाँ चेका उनीहरु अहिले न्याय खोज्दै सा’र्वजनिक भएका छन् । त्यसका लागि बोल्ने कोही छैन ।

त्यसको पक्षमा कोही नभएकाले मा रि दि ए पनि केही हुँदैन भनेर अमाजु र उनका श्रीमानले सुपारी दिएकाहरु लाई भनेको अडियो अहिले सार्वजनिक भएको हो ।आफ्नै परिवारका कारण ज्या’न जो’खि’म’मा परेको कुरा थाहा पाएपछि कल्पनाका माइती र आमा हजुरआमा बोल्नै सकेनन् ।

उनीहरुले मुलुकमा कानुन नभएको महशुष गरेको बताएका छन् । साथै अमाजु र उनका श्रीमानले ४० ला’खको सुपा’री दिएर परिवार नै सि ध्या उन लगाएको घटनाले अहिले निकै चर्चा पाएको छ । उनले आफ्नो ज्यान जो’गाइ दिन समेत आग्रह गरेकी छन् ।

१२ वर्ष अघि बुवाको पनि यसै गरी ज्या न लि इएको बताएकी छन् । बुवाको निधन हुँदा पनि मैले कसैको साथ पाइन । त्यसैले उनीहरुको पनि मनोबल बढेको हो ।अहिले पनि उनीहरुले त्यसको पक्षमा बोलिदिने कोही छैन भनेको सुनिन्छ त्यसैले आफुलाई सुरक्षा दिन स्थानिय संग माग गरेकी छन्

तपाईको प्रतिक्रिया