admin 1231 Views
काठमाडौं ।आविष्कार केन्द्रका महावीर पुन र केन्द्रमा कार्यरत इन्जिनियर संजयबहादुर सिंहबीच कु’स्ती परेको छ ।आविष्कार केन्द्रमा भएको कु’स्तीमा पौ’ढ पुनले युवा इन्जिनियर सिंहलाई न’राम्ररी प’छारेका छन् ।कु’स्तीको भिडियो सार्वजनिक गर्दै महावीर पुनले आफूहरुबीचको कु’स्ती अमेरिकाको भन्दा क’म नभएको बताएका छन् ।उनले आफू २५ वर्षे युवाहरुसँग बारम्बार कु’स्ती खे’ल्ने गरेको बताउँछन् । अरु युवाहरु हा’रे पनि सञ्जय भने उनीसँग बारम्बार नि’हुँ खो’ज्न आ’इरहने उनको भनाई छ ।
राष्ट्रिय आविष्कार केन्द्रमा विभिन्न प्राविधिक सामग्रीको अनुसन्धान र अ’न्वेषणमा लागेका महावीर पुन र उनको टी’म बेलाबेला यस्ता र’माइला क्रि’याकलाप गरिहन्छन् ।भिडियो सहित उनि लेख्छन -लु हर्नुहोस्, विश्व प्रसिद्ध कु’स्ती अमेरिकाने कु’स्ती भन्दा कम छैन । राष्ट्रिय आविष्कार केन्द्रमा मनोरंजनको लागी खे’लिएको म र ईन्जिनियर संजयबहादुर सिंहको कु’स्ती अनुसन्धानको साथै बेला बेलामा यस्तो कु’स्ती २५ बर्षेहरु संग खेल्छु। अरु त सबै हारी सके तर संजय भाई भने अझै नि’उ खोज्छ । महावीर र सञ्जयबहादुरको कुस्तीः– हेर्न यहाँ क्लिक गर्नुहोस
लु हर्नुहोस्, विश्व प्रसिद्ध कुस्ती 🤣 अमेरिकाने कुस्ती भन्दा कम छैन. राष्ट्रिय आविष्कार केन्द्रमा मनोरंजनको लागी खेलिएको म र ईन्जिनियर संजयबहादुर सिंहको कुस्ती. अनुसन्धानको साथै बेला बेलामा यस्तो कुस्ती २५ बर्षेहरु संग खेल्छु. अरु त सबै हारी सके तर संजय भाई भने अझै निउ खोज्छ 😂 pic.twitter.com/49v1v1adpP
— Mahabir Pun (@MahabirPun) February 15, 2021
काठमाडौं– आज १४ फ्रेबरीअर्थात् भ्यालेन्टाइन्स डे । संयोग के भने आजै अभिनेत्री सुष्मा कार्कीको जन्मदिन परेको छ । फिल्म ‘मेरो एउटा साथी छ’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी सुष्माले जन्मदिनको अवसरमा हाम्रो कला टिभीसँग गरेको क्याजुअल कुराकानीमा बलिउड अभिनेता सलमान खानसँग जोडिएको गोप्य कुरा सार्वजनिक गरेकी छिन् ।
सुष्मा सलमानकी डाइहार्ट फ्यान हुन् । यतिसम्मकी सलमानको जन्मदिन उनले नेपालमा भव्यसँग मनाइदिइन्, त्यो पनि केक काटेर ।
सलमानसँग भेटेर तस्बिरसमेत खिचाएकी सुष्माले उनीसँग जोडिएको त्यस्तो के गोप्य कुरा शेयरगरिन्, जुन यसअघि कहिल्यै बोलेकी थिइनन् ? जान्नलाई तल लिंक क्लिक गरेर भिडियो हेर्नुस् :
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)