सुस्मा कार्कीले पहिलोपटक सलमान खान सगको यस्तो गोप्य कुरा खोलिन ! (हेर्नुहोस भिडियो)
2021, February 15th, Monday

admin

काठमाडौं– । आज भ्यालेन्टाइन डे । संयोग के भने आजै अभिनेत्री सुष्मा कार्कीको जन्मदिन परेको छ । फिल्म ‘मेरो एउटा साथी छ’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी सुष्माले जन्मदिनको अवसरमा हाम्रो कला टिभीसँग गरेको क्याजुअल कुराकानीमा बलिउड अभिनेता सलमान खानसँग जोडिएको गोप्य कुरा सार्वजनिक गरेकी छिन् ।

सुष्मा सलमानकी डाइहार्ट फ्यान हुन् । यतिसम्मकी सलमानको जन्मदिन उनले नेपालमा भव्यसँग मनाइदिइन्, त्यो पनि केक काटेर ।

सलमानसँग भेटेर तस्बिरसमेत खिचाएकी सुष्माले उनीसँग जोडिएको त्यस्तो के गोप्य कुरा शेयरगरिन्, जुन यसअघि कहिल्यै बोलेकी थिइनन् ? जान्नलाई तल लिंक क्लिक गरेर भिडियो हेर्नुस् :

बीबीसी को सन २०२० मा १०० जना प्रभावशाली महिलाहरुको सुचीमा परेकी सपना रोका मगर आजभोलि घा´टमा देखिदैनन् गाउमै छिन् बि`रामि भएर सुतिरहेको तस्बिर हामिले केहिदिन अघि सार्वजनिक गरेका पनि थियौ ।एकाएक सपना घा´ट छोडेर गाउँ जानुको तात्पर्य के हुन सक्थ्यो भन्ने जिज्ञासा सबैलाई नै थियो ? केही दिन यता सपनाका बुवा आमा मिडियामा आएर सबै छर्लङ्ग पारिदिएका थिए ।

बिनय जङ्ग बस्नेत जो सपनालाई आफ्नो छोरी भन्थे तर छोरिलाइ नै यस्तो सम्मको ह`र्कत तिमिलाई पा`प हैन विनय श्रा`प लाग्नेछ सपनाका आँसु अनि आमा बुवाको बे`दनाले तिमी भ`त्भत पो`ल्नेछ ।बाहिरि मिडियामा छोरी भन्ने अनि रातभरि मा`लिस गर्न लाउने उता सपनाका बा-आमालाई यति सम्म भन्ने कि अब सपनालाई बस्नेत बनाउछु – यशको मत्लव के ?तेति मात्रै हैन सपनालाई उतै गाउमै राख्नु यता घा`ट नपठाउनु भन्थे सायद सपनाको बढ्दै गरेको लोकप्रियताले बि`जाउथ्यो विनयलाई ।बारम्बार या`तना अनि मार्ने सम्मको ध`म्कि दिएको समेत दाबि गरेका थिए सपनाका बा-आमाले।

यस्तो चर्को बिरोध एवम विनय र सपना उपर टीका टिप्पणी भैरहदा विनय पहिलोपटक मिडियामा आउदै यस्तो घिनलाग्दो आक्षेप लगाए ।सपना अहिले जुन स्थानमा छे त्यो मैले नै पुर्याएको हो भन्दै चर्को घमण्ड पनि गरे ।सपनाको सबैभन्दा कमजोरि नै केटा र मैले सहि मार्गदर्शक यदि नदिएको भए उहिले पोइला गइसक्थि त्यति मात्रै हैन सपनाका विभिन्न नाङ्गा तस्बिरहरु समेत भएको र आफुले सुरक्षितसाथ मोबाइलमा राखेको भन्दै ध`म्क्याए।

यसैबीच सपनाको भिडियो देखाइदिउ भन्ने विनयजंग बस्नेलाई लाई दोर्जे जोजो ले दिए अहिलेसम्मकै कडा अभिव्यक्ति दिएका छन – हेर्नुस् भिडियो

तपाईको प्रतिक्रिया