कान्छि श्रीमती भेट्न भन्दै निस्केका हेमराजको शव १७ दिनपछि जंगलमा यस्तो, अवस्थामा भेटियो, छोराको शव देखेर आमा वेहोस् ! हेर्नुहोस भिडियो
2021, February 14th, Sunday

admin

काठमाडौ । चल्लाको औषधी लिन जान्छु भन्दै गत माघ १४ गते घरवाट हिडेका बाँकेका हेमराज खत्री घर फर्किएनन् । भोलीपल्ट देखि उनको खोजी थालिएको थियो । हराएको १७ दिन पछि उनको शव जंगलमा फेला परेको छ । श व स डे को अवस्थामा फेला परेको हो ।”

“घटनास्थल हेर्दा घटना शं का स्पद भएको आफन्तको दावी छ । घटनास्थल नजिकै मोटरसाइकल र उनको हेलमेट पनि फेला परेको छ । उनी बाइक संगै उनी हराएका थिए ।”

“उनको बाँया हात चलाउँथे । तर मोटरसाइकलमा उनले हेलमेट दाँया तर्फ देखिएको कारण परिवारले घटना संकास्पद भएको बताएका छन् । घटनास्थलमा दुईवटा चाउचाउको खोल, एक पानीको बोतल र सुन्तला पनि भेटिएको घटनास्थलमा पुगेकाहरुले तयार पारेको भिडियोमा देख्न सकिन्छ । “सु र्ती जन्य पदार्थ पनि प्रयोग नगर्ने हेमराजको श व नजिक केही सु र्ती जन्य पदार्थको प्याकेट र चु रो टका ठुटो पनि फेला परेको हो ।”

“दुई वर्ष अघि श्याम कुमारी चौधरीलाई उनले कान्छी श्रीमतीका रुपमा भित्र्याएको गाउँले बताउँछन् । श्यामकुमारीकै घर नजिक भएको जंगलमा शव फेला पर्नु, उनलाई भेट्न भनेर निस्केका हेमराज १७ दिन सम्म हराउनु र घटनास्थलमा देखिएका सामाग्रीले पनि घटना रहस्यमय भएको हेमराजका परिवारको भनाई छ ।

“घरयासी ब्यवहारका कारण उनीहरुको छोडपत्र भएको थियो । तर पछिल्लो केही दिन यता उनीहरु भेटघाट समेत गर्न थालेका थिए ।

यो पनि”५ बर्षका, गायक प्रहार र ७ बर्षिय,गायिका उत्सुकता,ले गाए यस्तो, रमाइलो,गीत, हेर्नुहोस हसाएरै मुर्छा पारे-

“काठमाडौ । केही समय देखि मिडिया र सामाजिक सन्जालमा भाईरल भईरहेका प्रतिभाहरु अहिलेको समयमा सबै बाल कलाकारनै छन । गुल्मीका सचिन परियार, रबिना बसेल र धादिङकी कमला घिमिरे यसका ज्वलन्त उदाहरण हुन ”

“त्यस्तै गरि झापाका अशोक दर्जी पनि छटाउनै नहुने नाम हो । हो आज हामी अहिलेसम्मकै उमेरमा कम मानिएका भाईरल भाई पाल्पाका प्रहार बस्नेतको बारेमा कुरा गर्दैछौ जो ५ बर्षमै यति धेरै चलाख र चम्बु छन कि जो कोहीले उनीस“ग कुरा गर्न पनि सक्दैन”।

“यसैगरि उनीस“ग गित गाउनमा साथ दिएकी छिन उही पाल्पाकै ७ बर्षिय उत्सुकता ढकालले । भाईले गित गाउदा गाउदै यति धेरै हसाए की रेकर्डिष्ट पनि एकैछिन आराम गरेर फेरी रेकर्डिङ गरेका थिए ।”

“दोहोरीमै यति धेरै राम्रो आवाज र अभिनय गर्न सक्ने प्रहार बल्ल ५ बर्षमा टेकेका छन र नेपालकै कान्छा गायक हुन भन्दा कुनै शंका पनि छैन । उनका मनपर्ने गायक पनि पाल्पाकै पुश्कल शर्मा हुन जो चर्चित लोक गायक हुन । हेरौ उनै प्रहारको कमेडी र गित ”

तपाईको प्रतिक्रिया