admin 514 Views
आफ्नै आँखाअगाडि स’हिदका सपना कु’ल्चिएको टुलुटुलु हेर्न सक्दिनँ । जरुरी पर्छ भने फेरि ब’लिदान दिन तयार छौँ,’ जनयु’द्धकालीन पलहरु सम्झिँदै नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक बने ।फागुन १ गते ‘जन यु’द्ध दिवस’ को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित स’हिद स्मृति सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनी भावुक बनेका हुन् ।
जनयु’द्धमा आफू पनि थोरैले बाँचेको बताउँदै अध्यक्ष प्रचण्डले सहि’दका सपना कु’ल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं स’हिदका ब’लिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै स’हिदका सपना कु’ल्चिने प्रयास गरिरहेको अध्यक्ष प्रचण्डले आ’रोप लगाए । साथै, प्रधामन्त्री ओलीले चालेको कदमवि’रुद्ध आफू म’र्नबाट नडराउने उनले बताए ।उनले भने, ‘स’हिदहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी हामी गुम्न दिने छैनौं । जरुरी पर्छ भने फेरि बलि’दान दिनरहुन तयार छौँ ।’
यो पनि पढ्नुहोस्।
प्रधानमन्त्री ओलीले गरे एक दर्जन बढी सचि’वको सरुवा, अधिकारी अब नि’र्वाचन आ’योगमा
काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा का’र्यरत एक दर्जन बढी सचिवको सरुवा गरेको हो । तर, केही निकायमा पुन ‘म्यानेज’ गर्नुपर्ने भन्दै सरुवालाई अन्तिम रूप भने दिइएको छैन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्या’लयका अ’नुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । अख्तियारमा भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायलाई लगिएको छ ।श्रम मन्त्रालयको सचिवमा सा’र्वजनिक खरिद अनुगमन कार्यालयका सूर्यप्रसाद गौतमलाई पठाइएको छ।यसैगरी, उद्योग वाणिज्य तथा आ’पूर्ति मन्त्रालयको उद्योग सचिवमा प्रदेश१ का प्रमुख सचिव दिनेश भट्टराईलाई लगिएको छ । यस्तै, वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई पठाइएको छभने लोकसेवा आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई लगिएको छ ।
यस्तै, युवा तथा खेलकुद मन्त्राल’यका सचिव राम’प्रसाद थपलियालाई शिक्षा विज्ञान तथा प्र’विधि मन्त्रालयमासरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । यसैगरी राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याललाई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।शिक्षा सचिव गोपीनाथ मैनाली, निर्वाचन आ’योगकी देव’कुमारी गुरागाई तथा भूमिसुधार मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई भने सार्वजनिक खरिद अनुगमन, वित्त आयोग एवं युवा तथा खेलकुद मन्त्रालयमध्येमा सरुवा व्य’वस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।सरुवा भएका मध्ये एकदुई जनालाई मात्रै मिलान गर्नुपर्ने देखिएको भएपनि धेरैको सरुवालाई अन्तिम रूप दिइसकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)