admin 644 Views
ज्ञानेन्द्र शाही लाई ठाडो च्यालेन्ज तीन करोड नेपाली लाई ठग्ने फेरि धेरै भुक्ने होसियार ज्ञानेन्द्र भन्दै लाइव आए
भिडियो हेर्नुहोस….
***भिडियो हेर्न यहाँ थिच्नुहोला..***
यो पनि पढ्नुहोस..
बिनयको घिनलाग्दो हर्कत सपनालाई छोरी भन्दै यस्तो सम्म गरेका रहेछन! बाबू आमा रुदै आए मिडियामा (भिडियो सहित )
काठमाडौ । बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी)ले बनाएको उत्प्रेरक र प्रभावशाली सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छन् । उनले पशुपति आर्यघाटमा बेवारिसे शवलाई दागबत्ती दिँदै आएकी छन् ।
राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।
‘यस वर्ष २०२० मा पनि सय महिलालाई उत्कृष्टको सूचीमा समावेश गरिएको छ, जो परिवर्तन र उत्प्रेरक कामको नेतृत्व गर्दै अघि बढेका छन्’, बीबीसीले उल्लेख गरेको छ ।
सूचीमा नेपालकी सपनासहित फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिन, न्यु अवतार र मार्भल फिल्मका मिचेल यिओ र कोरोना भाइरसको भ्याक्सिन विकासमा काम गरिरहेको अक्सफोर्ड विश्वविद्यालयकी रिसर्चर सारा जिलबर्ट समावेश छन् ।
१८ वर्षीया सपना म्याग्दीको मंगला गाउँकी हुन् । घरबाट पढ्न भनेर काठमाडाैं आएकी उनले अहिलेसम्म दर्जनाैं बेवारिसे शबलाई दागबत्ती दिइसकेकी छन् । बेवारिसे शब ब्यवस्थापन गर्ने क्रममा उनले बुबा मानेका बिनय जङ्ग बस्नेतको घिनलाग्दो हर्कत बाहिरिएको छ । सपनालाई यौ$न दुव्र्यवहार गरेर मार्नेसम्मको धम्की दिएको भन्दै सपनाको बुबाआमा रुदै मिडियामा आएका छन । बाकी भिडियोमा
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)