प्रचण्ड समुहले ट्याक्सीसँगै मलाई पनि जलाउन खोजे, भागेर बाँचे भन्दै चालक रुदै मिडियामा, भिडियो हेर्नुहोस)
2021, February 4th, Thursday

admin

काठमाडौं, २२ माघ । काठमाडौं,को गोंगबुमा अ’ज्ञात समूहले ट्याक्सीमा आ’गज’नी गरेका छन् ।महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार आज बिहीबार बिहान धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३(०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आ’गज’नी गरेको हो ।

सिंहका अनुसार दुई अ,ज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेका थिए । उक्त ट्याक्सीमा पूर्ण रूपमा क्ष’ति पुगेको छ । प्रहरीले ट्याक्सीमा लागेको आ’गो नि’यन्त्रणमा लिइसकेको छ ।

सरकार,ले संविधानलाई बे’वास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।

बन्द गराउदै हिँडेका पूर्व मन्त्री रामचन्द्र झाको टाउकोमा प्रहरीको लाठी बज्रीयो,फुट्यो टाउको ! भयो यस्तो !

माघ २२ जनकपुर । आज घोषित आम ह’ड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव समुहका नेता कार्यकर्ता र प्रहरी बीच जनकपुरमा झ’ड प भएको छ । झ’ड पमा प्रहरीको ला’ठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फु’टेको छ ।

बन्दकारीले गाडीमा तो’डफो ड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट र’गत बग्न थालेपछि झालाई कार्य कर्ताहरुले लगेका थिए । केही आ’न्दोलनकारीलाई प्रहरीले प’क्रा उ गरे पनि संख्या एकीन भएको छैन । झ’डपमा परी प्रहरी जवान लालबाबु राय पनि घा’इते भएका छन् ।

यस्तै, प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम ह’ड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झ’डप भएको हो। झ’डपका क्रममा केही गाडीमा समेत तोडफो डसमेत भएको छ ।

तपाईको प्रतिक्रिया