admin 966 Views
मनै रुवाउने”लाहुरे राहुल र स्मिताको, कथामा शिशिर भण्डारीले ल्याए- सबैलाई रुवाउने, यस्तो दर्दनाक गीत । ३ करोड नेपालीलाई ,रुवायो (भिडियो तल राखिएको छ हेर्नुहोस)
“तनहुँका राहुल गुरुङ र छोरीलाई छोडेर हिडेकी उनकी श्रीमती घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परिन त्यसपछि उनको जीवनले नयाँ मोड लिएको छ । अहिले उनी पछुतोको आँशु झारेकी छन् । उसले बेच्न लैजान लागेको र आफु ठूलो सं-कटवाट जोगिएको बताएकी छन् ।
यसरी आफ्नो खोजी गरेर, फेला नपारेको भए आफु यो संसारमै ,रहन्थीन होला उनले भनिन् । राहुलको श्रीमती जनकपुर घर बताउने, नारायण यादवसंग काठमाडौमा भेटिएकी हुन् । नारायणसंग एक सामाजिक सञ्जाल मार्फत कुराकानी भएको बताइन् । उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएर उसको प्रेम-जालमा परेको बताइन् ।
“यसैबिच कलाका,र तथा सँचारकर्मी शिशिर भण्डारीले राहुल र स्मिताको जीवन कथासँग मेल खाने गीत बजारमा ल्याएका, छन् । सत्यराम राम बोलको गीतमा डिभोर्स गर्न हिडेंका दम्पतिको कथा छ । भिडियो हेर्नुस
यो पनि हेर्नुहोस…
आन्दोलन,रत नेकपाले आह्वान गरेको आम हड्तालका कारण जनजिवन प्रभावित भएको छ । पोखरा र धनगढीमा ओली पक्ष पनि सडकमा आएको छ। आमहड्तालको विरोधमा सत्तारूढ नेकपा ओली पक्षका युवाले पोखरा र धनगढीमा प्रदर्शन सुरु गरेका हुन्।
“उनीहरुले गरिखाने,लाई, काम गर्न दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन्। उनीहरूले मुख्यमन्त्री कार्यलयदेखि धनगढी चौराहसम्म र्याली र नाराबाजी गर्दै अघि बढेका थिए। ‘व्यापारी साथी एक हौं बन्द गर्न पाइदैन, बन्दलाई खुला गरौं।।। ’लगायतका नारा उनीहरूले लगाएका थिए।
“प्रचण्ड–नेपाल समूह,को ,नेकपाका कार्यकर्ता महडताल सफल पार्न ठाउँठाउँमा उपस्थित छन्। दुबै समूहका कार्यकर्ता सडकमा आएपछि अवस्था विग्रन सक्ने देखेर प्रहरीले उच्च सतर्कता अपनाएको छ। धनगढी र पोखरामा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
“पोखराको पृथ्वीनारायण, क्याम्पसबाट मोटरसाइकल र्याली निकालेर उनीहरू,ले बन्दको विरोध गरेका हुन्। प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड(नेपाल पक्षका कार्यकर्ताबीच भनाभन समेत भएको थियो। पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल र्याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको थियो।
“नेपाल कम्युनिस्ट ,पार्टी९नेकपा० का दुवै समूह आमुन्ने सामुन्ने आएपछि धनगढीको चौराहा त ना व ग्रस्त बनेको छ। नेकपा ओली समूहका विद्यार्थी नेता कुमार बडेला सवार कारको चाबी नेकपाकै अर्को प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले थु ते पछि विवाद निम्तिएको हो।
“अहिले ओली समूहका, कार्यकर्ता,ले चाबी फिर्ता गर्नुपर्ने भन्दै चौराहामा नाराबाजी गरिरहेका छन् भने अर्को प्रचण्ड–नेपाल समूहले हडतालको अवेज्ञा गरेको भन्दै थु ति एको चाबी फिर्ता नदिने अडान राखेको छ।
हेर्नुहोस उक्त भिडियो
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)