युके लानेभन्दै ५० जनाबाट ६ कराेड ठगीकाे पर्दाफास,पैसा माग्दा रामधुलाई ठाेके प्रमाण सहित मिडियामा पीडित (भिडियोसहित)
2021, February 3rd, Wednesday

admin

काठमाडौं । सामाजिक क्षेत्रमा सदैव न्यायको पक्षमा ,पिडितको पक्षमा,समा’जको पक्ष र मुलुकको पक्षमा सदैव सकारात्मक विचारहरु राख्दै आई सा’माजिक सेवा गर्ने सामाजिक अभियन्ता एवम् सज्जन मानिसहरुले विभिन्न बैमानी मेनपावरहरुमा गई पिडितहरुको पक्षमा बोली आ’छु आ’छु बनाएको पाईएको छ ।अभियन्ताहरुलाई पिडितहरुको बारम्बार फसाईएको गुनासो आएसँगै सम्बन्धित मेनपावरहरुमा पिडितहरु सँगै गएर सिधा प्रश्न गरि फ’साईनुको कारण मागी लिएको लगाएए समेत अ’न्दस्पोट फिर्ता गर्न लागाईएको यत्रतत्र सर्बत्र पाईएको छ। यो निकै नै राम्रो पक्ष रहेको छ।

सामाजिक अभियन्ता ज्वाला संग्रौंला,हेमराज थापा,राजनीतिक विषयमा कडा अभिव्यक्ति दिदैं आएका नेता पुण्य गौतम लगायत अन्य सामाजिक क्षेत्रमा सुधार चाहने युवाहरुले पिडितहरुको गुनासोलाई मध्यनजर गर्दै ठगीमा लागेका मेनपावरहरुमा प्रत्येक्ष रुपमा पुगेर प्रश्न उठाई समस्याको समाधान गर्दै आएका छन् ।ल अभियन्ताहरुलो एउटै माग छ मानव त’स्कर ब’न्द गरियोस् ,कसैलाईनी नफ’साईयोस । उनीहरुले समस्याको चाङ दिनप्रतिदिन पाएको हुनाले वैदेशिक रोजगार विभागमा नै गएर समस्या सुनाई समा’धान गर्नको निम्ति पनि ध्या’नाकर्षण गराएका छन् ।

वैदेशिक रोजगार विभागका बर्तमान निर्देश कुमार प्रसाद दहालले अभि’यन्ताहरुले उ’ठाएका वि’षयहरुमा सकारात्मक प्रतिक्रिया दिदैं अन्दस्पोट नै का’रबाही समेत गर्ने मेनपावरहरुलाई चेता’वनी दिएका छ्न। पिडितहरुको गुनासोलाई ध्यानमा राख्दै प्रमाण माग्दै सबैलाई का’रबाहीको दाय’रामा ल्याउने समेत दहालले प्रतिबद्धता जा’यर गरेका छन् ।धेरै समयको छलफल पश्चात् पिडि’तहरुले समेत अब न्याय पाउने आ’शा पलाएको भन्ने प्र’तिक्रिया जनाएका छन् ।

त्यस्तै विभिन्न मेन’पावरहरुले अबैधा’नीक रुपमा अलग बाटो मार्फत विभिन्न प्र’लोभन देखाई फसाईएका युवायुवतीहरुलाई समेत अभियन्ताहरु’को समुहले सफल उ’द्दार गरेका विभिन्न समाचारहरु सञ्चार माध्यममा आएका छन् । यो कार्य सरकारको संबंधित निकायको हो तर पनि सामा’जिक अभियन्ताहरुले देश जनताको पक्षमा राम्रो कार्य गरि सह’योग गर्दै आएका छन् । नेताहरुलाइ भन्दा सत्कर्म गर्ने अभियन्ताहरुलाई जनताले माया गरेको सोहोजै अनुमान सामाजिक संजाल हेरेर आँकलन गर्न समेत सकिन्छ ।

ठगी धन्दामा सदैव लि’प्त हुने केहीँ मेनपावर र एजेन्टहरुको भने सातो गएको अ’नुमान गरिएको छ । यश कार्यमा अभियन्ता लाग्दै गर्दा केहीँ ठगहरुले अभियन्ताहरुलाई धम्किदिदै आएको खबरहरु पनि बाहिरीएको छ ।यो निकै निन्दनीय विषय रहेको छ । सञ्चारमाध्यममा आए अनुसार सोहोजै अभियन्ताहरुलाई फोन तथा मेसेजहरुमा धम्की दिएको भन्ने जानकारी छ । लोकतान्त्रिक व्यबस्थामा दिनदहाडै ठ’गी गर्नेहरुको विरुद्धमा लागि पिडितलाई सेवा दिदै गर्दा विचौलियाहरुले ठा’डै ध’म्की दिदैं गर्दा संम्बन्धित निका’यहरुले कडा’ई गर्नु पर्ने देखिन्छ ।

अभि’यन्ताहरुलाई गुनासो गर्नेहरुमा कोही ठगिएका छन् ,लुटिएका,प्र’लोभनमा परेका छन् त कोहीँ अनेकौं समस्यामा परेका छन् । पिडितको पक्षमा उभिएर सरकारले दिनु पर्ने न्यायलाई सोहोजै अ’भियन्ताहरुले न्या’य दि’लाउनको निम्ति आवाज उठाउदै गर्दा सम्पुर्ण जनताहरुले सत्कर्मलाई हौसला एवम् सपोर्ट गरेको सर्वत्र पाईएको छ । यो एकदमै सकारात्मक पक्ष हो । हामी देख्न सक्छौं नेताहरुका संजा’लहरु हेर्दा गाली गलौजका मात्र बर्षात छन् तर अभियन्ताहरुको बाल भ्रमण गर्दा सम्मान गरेको पाईएको छ । यो सबै सत्कर्मको फल हो । हरेक नेतृत्वमा पुगेका मानिहरुले सत्कर्म गर्ने हो भने अहिले भोगेको पीडा र देखिएका पिडित भन्दा कम नै हुनेछन् । नेताहरुको सत्कर्म हेर्न सबै आतुर छन् तर सोछे जस्तो सत्कर्म नगर्दा निराश उत्तिकै छ । प्रस्तुत छ अभियन्ताहरुले गरेको स्टिक अ’प्रेसन साथै भोगेका र आएका थ्री’एट सामाग्री:युके लानेभन्दै ५० जनाबाट ६ कराेड ठगी’काे प’र्दाफास,पैसा माग्दा राम’धुलाई ठाे’के प्रमाण सहित मिडि’यामा पी’डित (भिडियोसहित),,हेर्नुहोस:

तपाईको प्रतिक्रिया