केहि गरेन भन्नेहरुलाई, यस्तो विश्वसनीय काम गरेर देखाउदै : अर्थमन्त्री, के गर्न लागे त ? हेर्नुहोस
2021, February 2nd, Tuesday

admin

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्य तीव्र बनाउन भूमिसम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहीनको लागत संकलन गर्ने कार्य सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पुर्जा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

“स्रोत र जनशक्तिको अभाव हुन दिने छैनौं,” अर्थमन्त्री पौडेलले भने, “काम र परिणाम पनि त्यहीअनुसार आउने गरी काम गर्नुहोस् ।” आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले स्थानीय तहसँग पनि सहकार्य र समन्वय गर्दै काम गरेको जानकारी दिँदै १८ घण्टा खटेर काम गर्ने बताए ।

आयोगका पदाधिकारीले अहिलेसम्म गरेको कार्य प्रगति र भावी लक्ष्य पनि प्रस्तुत गरेका थिए । आयोगका अनुसार ७४ जिल्लाका ४ सय १ स्थानीय तहसँग भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासी व्यवस्थापन कार्यका लागि समझदारी भइसकेको छ भने १४ वटा स्थानीय तहमा लगत संकलन कार्य जारी छ ।

२०७७ साल फागुनसम्ममा ७ सय ५३ स्थानीय तहसँग समझदारी गरी एक सय स्थानीय तहको लगत संकलन कार्य सम्पन्न गरी कम्तिमा ५ लाख परिवारको विवरण संकलन गरिनेछ । यस्तै २०७८ असारसम्ममा सय स्थानीय तहको नापजाँच कार्य सम्पन्न गरी कम्तिमा ५० हजारलाई जग्गाधनी पुर्जा वितरण गरिनेछ ।

यो पनि हेर्नुस् ..

युना गुरुङ ४ बर्षकी भईन । युनाको बुवा इन्डि’यन आर्मी हुन् । झट्ट हेर्दा सिनेमा’को हिरो जस्तै देखिने यिनै हुन् उनै युना’को बुवा राहुल गुरुङ । बितेको १ महिना देखि यु’नालाई खेलाउने र भुलाउने उनको दैनि’की जस्तै हो । किन भने युनाले आमाको काख न पाएको १ महिना भैसक्यो । राहुलको हजुर’बुवा इन्डिय’न आर्मी थिए । हजुरबु’वाले काकरभिट्टा पारि भारतको बागडो’गरामा घर बनाए ।

बागडोगरामा नेपाली भाषी’को ठु’लो बस्ति छ राहुल पनि त्यहि हुर्के । हजुरबुवाको बाटो पछ्या’उंदै राहुल पनि इन्डियन आर्मी’मा भर्ति भए । इन्डियन आर्मी भएको ३ बर्ष पछि राहुल बागडोग’रामा गए । त्यहि बेला स्मिता ला’मासंग भेट भयो । राहुलको पहिलो भेटमै उनको प्रेम बस्यो । भेटेको केहि दिनमै उन’ले स्मितासंग बिवाह भयो ।

बिवाह पछि उनले बुवाआ’मा भएको ठाउँ गोर्खाको पालुंगटा’रमा लिएर आए । उनले स्मितालाइ नेपा’लमै ल्याएर राखे । स्मिता र राहुलबाट एउटा छोरी युना जन्मिन । यति राम्री युनालाई लिएर स्मिता आबुखैरीनिमा लिएर बस्न था’लिन । राहुलले स्मिता’लाई एकदमै खु’सीका साथ राखेका थिए । तर अचानक खै के भयो अहिले राहु’ल अहिले एक्ला भएका छन् ।

नेपाल छुट्टीमा आए’को बेलामा पनि उनले श्रीम’ती स्मि’तालाइ सबैभन्दा महँगो मोबाइल किनिदिए । श्रीमतीले भने अनुसार नै उनकै रोजाईमा महँगो मो’बाइल कि’नेकी थिइन । श्रीमानले मैले अहिले पनि स्मिता’ले यस्तो किन गरिन भन्ने बिश्वास नै नलागेको ब:ताएका छन् । मैले एकदमै माया गर्छु खै कसरि यस्तो गरिन मलाई बि’श्वास नै नलगाएको बता’एका छन् ।

मिडियासंगको कुराका’नीमा उनले स्मिताले भने अनुसारको सबै पुर्या’एर दिएको थिए, बुवाआमाले पनि एक’दमै माया गर्नुहुन्थ्यो । यहाँ काम पनि केहि थिएन काम भनेको छोरीलाइ हेर्ने मात्रै थियो । हिड्ने दिन पनि उनले राम्रो संग हाँसी खु:सि कुरा गरेर बिदा भए:को बताएका छन् ।

पल्ट:नमा हुँदा यता नेपाल’को कुरा केहि थाहा पा’एन मलाई उनि प्रति केहि संका पनि थिएन । उनले श्रीमती अर्कै केटासंग गएको बताएका छन् । मोबाइ:लको कल डिटेल चेक गर्दा १९६ पटक फो’न गरेको उनले भेटाए । श्रीमतीले उक्त केटा’लाई यति धेरै पटक कल गर्दा केटाले भने १८ पटक कल ब्याक गरेको बताएका छन् ।

नानि सानै छ नानीले बु’झ्दैन, नानीले सधै आमा खोज्छि’न हामीले सम्झाउन सकेको छैन । उनि यसरि किन गईन था’हा छैन भन्दै खोजिदिन आग्रह गरेका थिए ।

यसै सिलसिलामा उनलाई काठमा’ण्डौको होटलमा भेटिय’को जानकारी सहित सन्तोस देउजाले उनको आधिकारीक फे’सबुक पेज कपुरबोट मिडियामा भिडियो अपलोड गरेका छन्। त्यस्तै सन्तोषले उनै हराएकी भनिएकी लाहुरेकी श्रीमति सँग पनि अन्तरवार्ता लिएका छन् । उनले भनेकी छिन् , मेरो गल्ती भयो , मलाई बेच्न लागिएको रहेछ ।

तपाईको प्रतिक्रिया