admin 1742 Views
युना गुरुङ ४ बर्षकी भईन । युनाको बुवा इन्डि’यन आर्मी हुन् । झट्ट हेर्दा सिनेमा’को हिरो जस्तै देखिने यिनै हुन् उनै युना’को बुवा राहुल गुरुङ । बितेको १ महिना देखि यु’नालाई खेलाउने र भुलाउने उनको दैनि’की जस्तै हो । किन भने युनाले आमाको काख न पाएको १ महिना भैसक्यो । राहुलको हजुर’बुवा इन्डिय’न आर्मी थिए । हजुरबु’वाले काकरभिट्टा पारि भारतको बागडो’गरामा घर बनाए ।
बागडोगरामा नेपाली भाषी’को ठु’लो बस्ति छ राहुल पनि त्यहि हुर्के । हजुरबुवाको बाटो पछ्या’उंदै राहुल पनि इन्डियन आर्मी’मा भर्ति भए । इन्डियन आर्मी भएको ३ बर्ष पछि राहुल बागडोग’रामा गए । त्यहि बेला स्मिता ला’मासंग भेट भयो । राहुलको पहिलो भेटमै उनको प्रेम बस्यो । भेटेको केहि दिनमै उन’ले स्मितासंग बिवाह भयो ।
बिवाह पछि उनले बुवाआ’मा भएको ठाउँ गोर्खाको पालुंगटा’रमा लिएर आए । उनले स्मितालाइ नेपा’लमै ल्याएर राखे । स्मिता र राहुलबाट एउटा छोरी युना जन्मिन । यति राम्री युनालाई लिएर स्मिता आबुखैरीनिमा लिएर बस्न था’लिन । राहुलले स्मिता’लाई एकदमै खु’सीका साथ राखेका थिए । तर अचानक खै के भयो अहिले राहु’ल अहिले एक्ला भएका छन् ।
नेपाल छुट्टीमा आए’को बेलामा पनि उनले श्रीम’ती स्मि’तालाइ सबैभन्दा महँगो मोबाइल किनिदिए । श्रीमतीले भने अनुसार नै उनकै रोजाईमा महँगो मो’बाइल कि’नेकी थिइन । श्रीमानले मैले अहिले पनि स्मिता’ले यस्तो किन गरिन भन्ने बिश्वास नै नलागेको ब:ताएका छन् । मैले एकदमै माया गर्छु खै कसरि यस्तो गरिन मलाई बि’श्वास नै नलगाएको बता’एका छन् ।
मिडियासंगको कुराका’नीमा उनले स्मिताले भने अनुसारको सबै पुर्या’एर दिएको थिए, बुवाआमाले पनि एक’दमै माया गर्नुहुन्थ्यो । यहाँ काम पनि केहि थिएन काम भनेको छोरीलाइ हेर्ने मात्रै थियो । हिड्ने दिन पनि उनले राम्रो संग हाँसी खु:सि कुरा गरेर बिदा भए:को बताएका छन् ।
पल्ट:नमा हुँदा यता नेपाल’को कुरा केहि थाहा पा’एन मलाई उनि प्रति केहि संका पनि थिएन । उनले श्रीमती अर्कै केटासंग गएको बताएका छन् । मोबाइ:लको कल डिटेल चेक गर्दा १९६ पटक फो’न गरेको उनले भेटाए । श्रीमतीले उक्त केटा’लाई यति धेरै पटक कल गर्दा केटाले भने १८ पटक कल ब्याक गरेको बताएका छन् ।
नानि सानै छ नानीले बु’झ्दैन, नानीले सधै आमा खोज्छि’न हामीले सम्झाउन सकेको छैन । उनि यसरि किन गईन था’हा छैन भन्दै खोजिदिन आग्रह गरेका थिए ।
यसै सिलसिलामा उनलाई काठमा’ण्डौको होटलमा भेटिय’को जानकारी सहित सन्तोस देउजाले उनको आधिकारीक फे’सबुक पेज कपुरबोट मिडियामा भिडियो अपलोड गरेका छन्। त्यस्तै सन्तोषले उनै हराएकी भनिएकी लाहुरेकी श्रीमति सँग पनि अन्तरवार्ता लिएका छन् । उनले भनेकी छिन् , मेरो गल्ती भयो , मलाई बेच्न लागिएको रहेछ ।
हेरौं यो भिडियो…
***भिडियो हेर्न यहाँ थिच्नुहोला..***
यो पनि … आजको मौस’म… मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।महाशाखाले हाल देशका पहाडी भूभागमा आशिंक बदली रहेको र बांकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
यसैगरी, महाशाखाले आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।यता, प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
यस्तै, आज राति प्रदेश नं ७ र अन्य देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।भने, प्रदेश नं १,सुदूरपश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)