बिदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, त्यसपछि भैदिए भूमिगत (भिडियो सहित)
2021, January 31st, Sunday

admin

यो घटना दाङ तुलसीपुरको, हो । एक जना पुरुष श्रीमती र छोरीलाई बिचल्ली पारेर हराए । अर्की महिला लिएर हिडेपछि घरमा, श्रीमती र सानी छोरीको बिचल्ली भएको छ । २३ वर्षको सानै उमेरमा सान,छोरीको जिम्मेवारी कसरी लिने भन्ने समस्या पनि उनको अगाडी छ ।

“उनका श्रीमान, गंगाराम केसी अहिले भारतमा रहेको खुलेको छ । पाँच वर्ष सम्म उनले श्रीमती र छोरीको खोजी गरेनन् । तर श्रीमती मिना केसी मिडियामा आएपछि गंगाराम पनि, टेलिफोन सम्पर्कमा आएका हुन् । हिमान्चलको सिम्लामा आफु रहेको उनले बताएका छन् ।

“फोन सम्पर्कमा, आएका गंगारामले उल्टै श्रीमतीलाई नै आरोप लगाएका छन् । श्रीमतीले नै आफुलाई धोका दिएर अरु कुनै ब्यक्तिसंग नजिकिएको, थाहा पाएपछि यस्तो निर्णय लिएको बताएका छन् । आफु वैदेशिक रोजगारीका लागि वाहिर (साउदी अरव) गएर आए पछि आफुले त्यस्तो धोका पाएको भनाई छ ।

“विदेश जाँदा, लागेको ऋण तिर्न नसकेपछि काठमाडौमा बसेर, केही महिना सम्पर्क विहिन भएको बेलामा श्रीमतीले फेसवुमा अन्य ब्यक्तिसंगको तस्बिर राखेको आफुले ,देखेपछि आफुलाई,पनि रिस उठेको बताएका छन् । त्यती बेला आफुले अर्को विवाह गरिसकेको र त्यसको जानकारी जेठो श्रीमती,लाई नभएको उनको भनाई छ ।

“कान्छि श्रीमती,लाई पनि आफु विवाहित थिए भन्ने बारेमा नबताएर झु,टो बोलेर विवाह, गरेको भएर आफु सम्पर्क विहिन भएको बताए । उनले जेठी श्रीमतीलाई थाहा नदिएर जग्गा जमिन बेचेको आ,रो,प स्वीकार गरेका छन् ।

“यो पनि हेर्नुस् “बिराटनगरमा, प्रचण्डमाथि जुत्ता हा’नेको भन्दै तस्वीर भाइरल, यस्तो रहेछ (बास्तविकता) हेर्नुस् ।

“काठमाडौ । प्रचण्डको एक तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ । तस्वीरसँगै लेखिएको क्याप्सनका कारण उक्त तस्वीर,भाइरल भएको हो । उक्त तस्वीर प्रचण्डलाई जु,त्ता हा’नेको भन्दै सेयर गरिएको छ ।तर तस्वीरको बास्तविकता अर्कै भएको खुलेको छ । शुक्रबार प्रचण्ड बिराटनगरमा थिए । त्यहाँ उनले निर्धारित कार्यक्रमलाई सम्बोधन गरे ।

“सम्बोधनपछि स्टेजबाट ओर्लदै गर्दाको तस्बिर सामाजिक सञ्जालमा राखेर ,जुत्ता हा’नेको दाबी गरिएको छ, जुन बास्तविक होइन ।प्रचण्डलाई जु,त्ता हा’नेको होइन् । स्टेजबाट ओर्लनेक्रममा सुरक्षाकर्मीले उनलाई सहयोग गरेका थिए । सहयोग, गर्दै गर्दाको तस्बिर सामाजिक सञ्जालमा राखेर हल्ला फिजाइएको हो ।

‘फलामको सिँढी सानो थियो, स्टेजबाट, ओर्लंदै गर्दा असहज हुन्छ भनेर सहयोग गरेका थियौं,’ कार्यक्रम स्थलबाट ओर्लंदै गर्दा प्रचण्डलाई सहयोग गरेका राष्ट्रिय युवा सङ्घका, स्थानीय, नेता आजाम परवेजले भने, ‘जुत्ता हानेको होइन ।’शुक्रबार प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट ,पार्टी नेकपा प्रचण्ड–माधव समूहको प्रदेश १ कमिटीले विराटनगरमा आयोजना गरेको विरोधसभालाई प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गरेका थिए ।

“यो पनि हेर्नुस् “हास्यकलाकार केदार,घिमिरे( माग्नेबुढा) को बुवाआमा भेटिए यस्तो, अबस्थामा, हसाएर झन्डै मारे (भिडियोसहित)

“काठमाण्डौ । ‘केदारको,कक्षा ८ पास गरेर ९ कक्षामा जानु पर्ने थियो, । त्यतिबेला त्यस्ले भन्थ्यो, पास भईयो भने नौं मा फेल भईयो भने अ नौं मा । ठ्याक्कै त्यसले भने झैं भयो ।’ यो भनाई हो हास्यकलाकार केदार घिमिरेका बुवा कृष्ण प्रसाद घिमिरेको । केदारका बुवा कृष्ण प्रसादले छोरा केदारलाई माग्ने बुढा भनेर सबैले चिनिदिएकोमा उनी निकै नै खुशी छन् । उनलाई पनि माग्नेको बुवा भनेर मान्छेहरुले चिन्दा खुशी लाग्ने बताउँछन् ।

“केदार जस्तै हँसिला, मिजासका केदारका बुवा कृष्ण प्रसादले आफ्नो छोरा केदारको सानै देखि हाँसो मजाक र ठट्योली बानी भएको बताए । उनले भने,‘हुने बिरुवाको चिल्लो पात भने झैं केदारले सानैबाट ऊ आफु के बन्ने भन्ने कुराको झलक देखाई रहेको थियो । आज मेरो छोरो त्यही बन्यो ।’ बुवा कृष्ण प्रसादले आफुलाई चिनेजानेका जतिले माग्ने बुढाको बुवा भनेर बोलाउँदा अत्ति नै खुशी लाग्ने पनि बताए । यो विषयमा उनी भन्छन्,‘पहिला पहिला मलाई मेरै नामले बोलाउनेहरुले अहिले माग्ने बुढाको बुवा भनेर बोलाउँछन् । त्यतिबेला असाध्यै खुशी लाग्छ ।’

“हास्यकलाकार, केदारका बुवाले छोरा केदारको मात्र कुरा गरेनन् । उनले आफ्नो जीवनको उतारचढावका पनि कुराहरु सनाएका छन् । केदार सानै हुँदा उनकी आमाको स्वर्गवास भएको हुनाले उनले आफ्नो जीवनको आवश्यकतालार्इृ मध्य नजर गर्दै दोश्रो बिहे गरेको कुरा पनि सुनाए । दोश्रो बिहे गर्दा उनले सबैसंग सल्लाह गरेर गरेको पनि बताए । यसका साथै कृष्ण प्रसाद घिमिरेले पहिचान जब सन्तानको नाममा जोडिन्छ त्यो नै एउटा आमा बुवाकोलागी गर्वको कुरा भएको बताए । भिडियोसहित

“यो पनि हेर्नुस” तेसैले शाकाहारी भोजन उत्तम (१५ फाइदा)

दैनिक जीवनमा भोजन अत्याश्यक छ । सन्तुलित भोजनले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ । हरेक मानिस भोजनमा फरक–फरक परिकार खाने गर्दछन् ।भोजनका सवालमा मानिसहरु कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी ।

समाजमा मांसाहारी बढी भेटिन्छन् तर मांसाहारीभन्दा शाकाहारी भोजनमा केही गुणहरु बढी पाइने उनीहरुलाई पत्तो हुँदैन ।तुलानात्मक रुपमा मांसाहारी भन्दा शाकाहारी भोजन शरीरका लागी उपयोगी र स्वस्थ्यवर्द्धक हुन्छ । शाकाहारी भोजनका फाइदा यस्ता छन् –

१. मांसाहारी भन्दा शाकाहारी भोजन हलुका हुन्छ, जसलाई सहजै पचाउन सकिन्छ ।
२. मांसाहारी भोजनभन्दा शाकाहारी भोजन सेवन गर्न कम ऊर्जा खपत हुन्छ ।
३. शाकाहारी भोजनले शरीरमा स्फुर्ति पनि बढाउँछ ।४. शाकाहारी भोजन गर्ने मानिसमा मानसिक रोगको सम्भावना कम रहन्छ ।
५. यस प्रकारको भोजनले मानव मष्तिकलाई ताजा र टाठो बनाउने गर्दछ ।
६. शाकाहारी भोजनमा पनि मांसाहारी झैँ सबै पोषण पाउन सकिन्छ ।

७. मांसाहारी भन्दा शाकाहारी भोजनले पाचन प्रर्णालीलाई नै बलियो बनाउने गर्दछ ।
८. शाकाहारी भोजनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउँछ ।
९. यस प्रकारको भोजन गर्नेमा छिटो बिरामी हुने र गम्भीर रोग लाग्ने खतरा कम हुन्छ ।
१०. मांसाहारी भोजनको तुलनामा शाकाहारी भोजनमा विषाक्त पदार्थ कम हुन्छ ।
११. शाकाहारी भोजनले शरीरमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ ।

१२. रक्तचाप सन्तुलित राख्न शाकाहारी भोजन उत्तम हुन्छ ।
१३. मांसाहारीको तुलनामा शाकाहारी भोजन गर्ने मानिसलाई मोटोपन कम हुन्छ ।
१४. शाकाहारी भोजनमा मुटुरोग, कोलेस्ट्रोल लगायतका रोग हुने सम्भावना न्यून हुन्छ ।
१५. शाकाहारी भोजन गर्नेहरुमा हृदयघातको सम्भावना कम हुन्छ ।

तपाईको प्रतिक्रिया