admin 1229 Views
काठमाडौंको अनामनगरमा आजदेखि ६५ रुपैयामै खाना खान पाइने भएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको हाम्रो टिम नेपाल नाम सामाजिक संस्थाले सस्तोमा खाना खान पाइने व्यवस्था गर्न लागेको हो ।
न्युन आए भएका व्यक्तिलाई लक्षित गरी नाफा कमाउने भन्दा पनि सेवा दिने उद्धेश्यले सस्तोमा खाना उपलब्ध गराउन लागिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिनुभयो ।
सरकारले गत बर्षको चैतमा एक्कासी लकडाउन गरेपछि विचल्लीमा परेका गरिव तथा मजदुरहरुलाई खुल्ला मञ्चमा निःशुल्क खाना खुवाउदै आएको संस्थाले नै अहिले “हाम्रो खाना घर” खोलेको हो ।
खानाघरबाट भएको आम्दानीले तीनै गरिवहरुलाई निःशुल्क खाना खुवाउने उद्धेश्य रहेको अध्यक्ष पन्तले बताउनुभयो । दैनिक एक हजार जनालाई खाना खुवाउन सकिने उहाँको भनाई छ । खानाघर स्थापनाका लागि झण्डै २० लाख रुपैया खर्च भएको पनि उहाँले बताउनुभयो ।
सस्तोमा खाना घर संचालन गर्न र गरिवहरुलाई निःशुल्क खाना खुवाउनका लागि विभिन्न समाजसेवीहरुले सहयोग गरेको हाम्रो टिम नेपालका सदस्य विश्वबन्दु भण्डारीले जानकारी दिनुभयो । हाम्रो टिम नेपालले कपडा बैंक स्थापना गरेर गरिवलाई निःशल्क कपडा वितरण गर्ने अभियान पनि सञ्चालन गर्दै आएको छ ।
कपडा बैंक काठमाडौका विभिन्न ठाउँसँगै काठमाडौ बाहिरका विभिन्न जिल्लामा समेत अहिले पनि सञ्चालन भइरहेको भण्डारीले बताउनुभयो ।त्यहि उद्घाटनमा अहिलेका चर्चित दुई अनुहार पल शाह र दुर्गेश थापा पनि पुगेका थिए। पल र दुर्गेशले ६५ रुपिया तिरेर खाना पनि खाएका छन। खाना निकै मिठो र सफा भएको भन्दै तारिफ गरेका छन। आजको खबर बाट
हेर्नुस भिडियो:
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)