आफू चढ्न किनेको गाडी प्रहरीलाई दिँदै मेयरले भने- मलाई भन्दा प्रहरीलाई गाडीको आवश्यकता छ..आखिर यी मेयर को हुन त ? हेर्नुहोस
2021, January 30th, Saturday

admin

देशका अन्य पालिकाहरूमा नगरप्रमुख उपप्रमुखहरूले महंगो मूल्यका गाडी सुविधा लिइरहेको समाचार आइर’हेको बेला झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफू चढ्न किनेको गाडी प्रह’रीलाई दिएका छन्।

मेयर पोखरेलले आफू चढ्न किनेको बलेरो गाडीको चाबी इलाका प्रह’री कार्यालय सुरुङ्गाका प्रमुख प्रह’री नायब निरीक्षक उदयशमशेर जबरालाई हस्तान्तरण गरेका हुन्। नगर प्रमु’ख पाखेररेलले आफूले चढ्नुभन्दा प्रहरी’लाई दिँदा जनताको जिउधनको सुर’क्षा बढी हुने भएकोले आफूले चढ्ने गाडी प्रह’रीलाई दिएको बताए।

मेयर पोखरेलले यसअघि गाडी किन्न छुट्टा’इएको ५० लाख रुपैयाँ रकमसमेत प्रावि’धिक शिक्षाका लागि प्रदान गरेका थिए।

‘सुरुङ्गा प्र’हरीलाई नगरपालिकाले यसअघि भाडामा लिए’को गाडी प्रदान गरेको थियो,’ नगर प्रमुख पोखरेलले भने, ‘प्रतिमहिना ७० हजारमा गाडी भाडा लिएर प्रह’रीलाई सर्वसाधारणको सुरक्षाका लागि प्रदान गर्दा नगरपालिकाको व्ययभार अधिक भएकाले आफूले चढ्ने गाडी प्रदान गरिएको हो।’

इलाका प्र’हरी कार्या’लय सुरुङ्गासँग सर्वसाधारण नागरिकलाई सुरक्षा दिन प्रयोग हुने गाडी पुरानो भएका कारण प्रह’रीलाई दिइएको उनले सेतोपाटीलाई बताए।

प्र’हरी र सुरक्षामैत्री नगर’पालिका भएका कारण नगर’वासीको जिउधनको सुरक्षाका लागि प्रह,रीलाई काम गर्न सजिलो भएको प्र’हरी कार्यालय सुरुङ्गा’का प्र’हरी प्रमुख जबराले बताए । कनकाई नगरपालिकाले जन’निर्वाचित जनप्रतिनिधि आए’पछि हालसम्म पनि कुनै गाडी खरिद गरेको छैन।

नगर’प्रमुख पोखरे’लले घरबाट कार्याल’यसम्म जानका लागि साइकल र मोटरसाइकल प्रयोग गर्ने बताएका छन्। सर्व’साधारणको काम लागि कार्या’लय बाहिर जानु’परे आफ्नो निजी गाडी प्रयोग गर्ने बताए। उनले भने, ‘नगरपालि’कामा अर्को पनि गाडी छ, विशेष काम परे त्यो गाडी पनि प्रयोग गर्न सकिन्छ। इनेपाल डट कम बाट

यो पनि हेर्नुहोस..

काम गर्ने कालु, मकै खाने भालु ! – रेणु दहाल
चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यहाँको गौरवको आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलान्यास काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न नमिल्ने बताएकी छन्।

शुक्रबार भरतपुर महानगरपालिकाकै सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख दाहालले महानगरसँग कुनै समन्वय नै नगरी,कुनै जानकारी नगराई स्थानीय तहको गौरवको आयोजनामा केन्द्र सरकारले हस्तक्षेप गर्नु राज्यको दुरुपयोग भएको बताइन्।

पत्रकार सम्मेलनमा नगर प्रमुख दाहालले भनिन्,काम सुरु भइसकेको आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री नै आउनु भनेको राज्यको सरासर दुरुपयोग हो,यसमा हाम्रो गम्भीर असहमति छ,स्थानीय स्वायत्त शासनको बर्खिलाप भएको महसुस हामीले गरेका छौँ ।

केन्द्र सरकारको ठाडो हस्तक्षेप प्रमुख दाहालले काम चलाउ सरकारले भरतपुर महानगरलाई निषेध गरेर संघीयताको मूल मर्म विपरीत गएर स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको बताइन् ।

उनले भनिन्,विगतमा पटकपटक शिलान्यासको मिति तोकेर तयारी गर्‍यौँ,तर अनेक बहाना बनाइ शिलान्यास गर्न दिइएन,अहिले काम सुरु भइसकेको आयोजनामा स्थानीय सरकारलाई गुमराहमा राखेर शिलान्यास गर्ने योजना केन्द्र सरकारले बनाएकोमा यसप्रति हाम्रो गम्भीर असहमति छ ।

तपाईको प्रतिक्रिया