फुलबुट्टे सारीबाट हिट भएकी ‘बेहुली’ मलिकालाई बच्चाको रहर, प्रेम बारे “पल” सग खुलेर कुरा गरिन (हेर्नुहोस भिडियो सहित)
2021, January 29th, Friday

admin

काठमाडौ । फिल्म ‘यात्राबाट डेब्यू भएकी अभिनेत्री हुन्, मलिका महत । ‘फूलबुट्टे सारी’ गीतमा पल शाहसँग जोडी बाँधेर अभिनय गरेपछि उनी यतिखेर म्यूजिक भिडियोमा डिमान्डेड मोडल पनि भएकी छिन् । यिनै मलिका बुधबार दिउँसो ललि’तपुरको गोदावरीमा भेटिइन्, त्यो पनि बेहु’लीको भेषमा ।

बेहुलाको भेषमा थिए, नयाँ अनुहार– सोनाल तामाङ । हाम्रो कला टिभीसँगको कुराकानीमा मलिका भन्दै थिइन्, ‘मलाई बेहुलीको रहर भन्दा पनि बिहे भन्ने वि’तिकै बच्चा भनेर याद आउछ, मलाइ बच्चा मन पर्छ ।’ उनको आशयमा बच्चा पाउने रहर प्रष्टै झल्किन्थ्यो ।अचानक कसैलाई थाहै नदिइ खा’समा त्यहाँ भइरहेकोचाँही के थियो ? आउनुस्, मलिका र उनको ‘बेहुला’सँग गरिएको भिडियो कुराकानी हेरौँ:

यो पनि हेर्नुहोस…फुलबुट्टे सारी हि’ट भएपछि यसरी बेहुली बनिन् मलिका, पलसँगको प्रेमबारे मुख यसरी खोलिन् (भिडियोसहित),काठमाडौं ।पछिल्लो स’मयको सर्वा’धिक हेरिए’को गीत हो, ‘फुलबुट्टे सारी’ । छोटो समयमै करोडौंको मन जितेको यो गीतको सफलतापछि गीतको भिडियोमा फि’चर्ड कलाका’रको छुट्टै हाइप बनिसकेको छ । अडियो र भि’डियो दुबै स’शक्त बनेको यो गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री मलि’का महतले जोडी बाँधेका छन्।

यात्रा फिल्मबाट नेपाली रजतपटमा डे’ब्यु गरेकी म’लिकाको पछिल्लो म्युजिक भिडियोबाट यति चर्चा भयो त्यति चर्चा र तारिफ उनले डेब्यु फिल्मबाट सायदै पा’एकी थिइन् । त्य’सैले त अहिले भिडियोको लागि उनको माग ह्वात्तै बढेको छ । धेरै निर्माता निर्देशक उनलाई आफ्नो भिडियोमा अ’नुबन्ध ग’राउन ला’लायित छन् ।

उनै मलिका बुधबार गोदा’वरीमा बेहु’ली अब’तारमा भेटिइन् । किरण माइकलको संगीत र निशान भट्टराई अनि एलिना चौहानको स्वर रहेको गीतको भिडियोमा उनले मोडल सोनाल तामाङको बेहुलीको भुमिका समेत नि’भाएकी छि’न् । सुटिङ्गको दौरान गरिएको छोटो कुराकानीमा उनले पल शाहसँगको अफेयर चर्चादेखी बिहे प्रसंग र ब’च्चा म’नपर्ने सम्म’का रमा’इला कि’स्सा सुनाएकी छिन् ।यहाँ हेर्नुहोस् पाछिल्लो स’मयकी स’र्वाधिक मलिकासँग गरिएको रमाइलो अन्तर्वार्ता

यो पनि हेर्नुहोस…चल्यो बतास हिट भएपछी मेनुका परियार, सिताराम र मोडल एकसाथमा आए मिडियामा, हासेरै सकियो(भिडियोसहित)काठमाडौं ।प’छिल्लो सम’यको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रो’ताको नज’रमा लोकप्रिय भन्दै गएका छन् । यसै सन्दर्भ बजा”रमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछि’ल्लो सम’य एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे’को छ । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त क’ति गर्ने बालामा छन् । यसै वि’च भाईरल मेनुका परि’यारको पहिलो गित ‘चल्यो वतास’ आजबाट करोड क्लवमा प्रवेश गरेको छ ।आज’भन्दा करिव 4 महिना अघि खरो मिडियाको अफि’सियल युटुवबाट सार्वजनिक भएको गितमा भाईरल गा’यिका मेनु’का प’रियार र सिताराम परि’यारको आवा’जमा रहेको छ।

भिडियो हेर्नुहोस:

यो पनि हेर्नुहोस…१६ बर्ष अघि यस्तो थियो प्रखर व’क्ता रमेश प्रसा’ईको जीवन पत्या’उनु हुन्छ ? (भिडियोसहित),धरान । सामाजिक सञ्जालमा निकै चर्चित रमेश प्रसाईको १६ बर्षअघिको भिडियो सार्वजनिक भएको छ ।कालिकोटकी नन्दासँग बिबाह बन्धनमा बाधिएका रमेशको विबाहपछि अहिले रमेशको बाल्यकालको अर्को भिडियो पनि भाइरल बनेको हो । काठमाडौमै रहेका रमेश विवाहका लागि आफ्नो गृह जिल्ला सुनसरी पुगेर धुमधामले सम्पन्न गरिएको विबाहपछि रमेशको करिब १६ वर्ष अघिको एउटा भिडियो भाइरल बनेको छ ।

उनले स्कुल पढ्दाको उक्त भिडियोमा रमेशसहित दृष्टिविहिनहरुको बिद्यालयका गतिविधिहरु देखाइएएको छ ।दृष्टिविहिनहरुलाई उनको मन मष्तिष्कले बुझ्नेगरी पढाउनले बिद्यालयको रमेशले खुलेर तारिफ गरेका छन् । यो भिडियो हेर्दा रमेश स्कुले जीवनमा नै प्रखर वक्ता रहेछन् भन्ने देख्न बुझ्न सकिन्छ।

तपाईको प्रतिक्रिया