प्रदेश १ को मुख्यमन्त्री शेरधन राई श्रीमती जङ्मु सँग यसरी रोमान्टिक मुडमा देखिए (भिडियो सहित)
2021, January 29th, Friday

admin

इटहरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत माघ ११ गते विवाह गरे । काठमाडौमा विवाह गरेका राईले माघ १६ गते शुक्रबार विराट नगरमा पार्टी दिँदैछन् । ४९ वर्षे राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग गरेको विवाहलाई लिएर विभिन्न चर्चा चलिरहेको छ ।

आधा उमेर कम भएकी युवतीसँगको विवाहलाई कतिले विकृती मानेका छन् त कतिले माया प्रेममा उमेर हेरिँदैन, व्यक्तिगत कुरा हो भन्ने खालका टिप्पणीहरु पनि गरेका छन। चर्चा परिचर्चाकै बिचमा बुधबार एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा मुख्य मन्त्री राई र शेर्पा हँसिलो मुद्रामा विभिन्न पोशाकमा एक अर्कालाई माया गर्दै गरेको देखिएका छन् ।

फूलबारी, भीर पाखा र होटलमा एकले अर्कोलाई औंठी लगाइदिएर अंगालोमा बाँध्दै गर्दा जातिगत पोशाक लगाएका छन् । यो भिडियो युट्युबमा जाङ्मुको एकाउण्टबाट पोष्ट भएको छ। त्यस्तै माघ १६ गते शुक्रवार विराटनगरमा आयोजना गरिएको बधाई तथा शुभ कामना र आर्शिवाद प्रदान तथा ग्रहण कार्यक्रममा उपस्थितीका लागि समेत मुख्यमन्त्री राईले आग्रह गरेका छन् । खबर हाउस बाट

यो पनि पढ्नुहोस

गायक दुर्गेश! थापा छोराको बुवा बनेका छन् र यहि खुशियाली साट्दै आफ्नो विवाह भएको समेत दर्शक सामू खुलाएका छन् । श्रीमती प्राची लामाको नाम सहित आफ्नो छोराको तस्विर सार्वजनिक गरेका छन् ।

दु,र्गेश थापाले किन श्रीमती,लाई आज सम्म लुकाएर राखे भन्ने प्रश्न अहिले उब्जिन थालेको छ । दुर्गेश थापाले अहिले सम्म श्रीमतीलाई कतै पनि खुलाएका छैनन् साथै न त कुनै तस्विर नै राखेका छन् । धेरैलाई दुर्गेश सिंगल भन्ने थियो तर अचानक छोरा सहितको तस्विर राख्दा धेरै चखित परेका छन् ।

“हालै एक गितको शुटिङ्गको,क्रममा दुर्गेश थापाले मिडियासँग कुराकानी गर्दै आफूले श्रीमती लुकाउनुको रहस्य बारे बोलेका छन् । आफ्नो चाहना भन्दा पनि श्रीमती कै चाहनाले गर्दा यो कुरा लुकाएको उल्लेख गरेका छन् ।

“दुर्गेशले भने, “खास मैले,भन्दा श्रीमतीले यो कुरा नखुलाउन मलाई भनेकी हुन् । अहिले श्रीमतीको बारेमा खुलाउँदा फ्यानहरु घट्ने हुन् कि भनेर श्रीमतीले नै क्यारियरमा फोकस गर्नु भनेर यो कुरा गोप्य राखेका हौँ तर जब छोरालाई हातमा बोकें मेरो आँखाबाट आँशु झर्यो । अनि खुशी साथ मैले यो खुशी दर्शक सामू व्यक्त गरेको हुँ ।”

तपाईको प्रतिक्रिया